थप कोरोना ४६४ जना,मृत्यु हुनेको सख्या ७१ जना पुग्यो, कुल संक्रमित २२,२१४ जना पुग्यो।


काठमाण्डौ: शुक्रबार देशभर कोरोनाका ४ सय ६४ संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विगत २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उनीहरुमा कोरोना पोजेटिभ देखिएको जानकारी दिए।

यीसहित हालसम्म संक्रमितको संख्या २२ हजार २ सय १४ पुगेको छ।त्यस्तै विगत २४ घण्टामा ४ सय २५ जना कोरोनामुक्त भई घर फर्किएका छन्। यसरी हालसम्म १५ हजार ८ सय १४ कोरोनामुक्त भइ घर फर्किनेको संख्या पुगेको छ।

त्यस्तै हालसम्म मृतक ७१ जनामा कोरोना पुष्टि भएको छ।हालसम्म ४ लाख २७ हजार बढीको पिसिआर परीक्षण भएको छ। 
तपाइलेDigital currency exchangers

यो पनी पढौ:बक्तृत्वकला प्रतियोगिताको बिजेता बनिन तनहूँकी ११ बर्षीय प्राथना रानामगर
३०% मगर युवाहरुले लागु पदार्थ तथा कुलत जस्ता दुर्व्यशन जाडरक्सी छाेडिसके:नेपाल मगर संघ तथा अन्तर्राष्ट्रिय मगर महासंघ :अध्यक्ष नविन रोका मगर
थप राम्रो काम गर्न मन्त्रालयका उच्च अधिकारीसहित विभिन्न आयोजना, कम्पनी र विभागीय प्रमुखलाई ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री : वर्षमान पुन मगर ‘अनन्त’ कडा निर्देशन



मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar