चितवन भरतपुर अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु,मृतकको संख्या १२१ पुग्यो


चितवन–भरतपुर अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको छ। रत्ननगर नगरपालिका १३ निवासी ६५ वर्षीय पुरुषको आज दिउँसे २.५७ बजे निधन भएको अस्पतालले जनाएको छ। उनको ६ दिनदेखि कोभिड आइसीयुमा उपचार भइरहेको थियो। 

ती व्यक्ति दीर्घरोगी तथा बेडसोरेस भएको, फोक्सोको टिबी, सेप्सिस तथा कोभिड–१९ संक्रमणका कारणले निधन भएको अस्पतालले जनाएको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या १ सय २१ पुगेको छ ।
 तपाइलेDigital currency exchangers

यो पनी पढौ:वाजुरा पुगेर गृहमन्त्री रामबहादुर थापा मगर ‘वादल’ले पाचसय पहिरो पिडितलाइ दिए राहत
नेपाल एयरलाइन्सलाई यात्रु ल्याउन नदिने तर टर्किसलाई ल्याउन दिने सिसिएमसीको निर्णय ‘के छ यो भित्रको खेल?’
काउन्सिलको अध्यक्ष किशोर श्रेष्ठलाइ हटाउने निर्णय कार्यन्वयन नगर्न अन्तरिम आदेश
सरकार र नागरिक सबैले एकसाथ सचेत भई नियमहरु पालना गरेमा कोरोना संक्रमणलाइ नियन्त्रण गर्न सकिने:गृहमन्त्री रामबहादुर थापा मगर ‘वादल’



मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar