झुट्ठा मुद्दा तुरुन्त फिर्ता गरि पिडितसंग माफी माग्न नेपाल मगर संघ एवम् अन्तर्राष्ट्रिय मगर महासंघ अध्यक्ष नविन रोका मगरको माग


काठमाण्डौ: अन्तराष्ट्रिय मगर महासंघको अध्यक्ष, नेपाल मगर संघ केन्द्रिय समिती अध्यक्ष एबम् आदिवासी जनजाती महासंघको उपाध्यक्ष/प्रवक्ता :- नविन रोका मगरले झुट्ठा मुद्दा तुरुन्त फिर्ता गरि पिडितसंग माफी माग्न समेत सचेत गर्दै सुन्दर आले मगर लगायत नेपालीलाई बिना कसुर फसाउने कोशिस गरेमा खरो प्रतिवाद सहित कानुनी कार्वाही गरिने चेतावनी दिनुभएको छ। उहाले एक प्रेश विज्ञप्ति जारि गर्दै भन्नुभएको छ,पिडितहरुलाई न्याय दिलाउनका लागि सबै संघ/ संस्था , नेपाली दुतावास लगायत सबैलाई सहयोग गर्न हार्दिक अपिल गर्नुभएको छ।नेपाल मगर संघ बैदेशिक शाखा मलेसियाका पुर्व अध्यक्ष तथा नेपाल आदिवासी जनजाति महासंघ मलेसियाका पुर्व अध्यक्ष र गैरह आवासीय नेपाली संगठन ( NRN) मलेसियाका वर्तमान बरिस्ठ उपाध्यक्ष सुन्दर आले मगर लगायतका नेपालीहरुलाई NRN मलेसियाकै वर्तमान अध्यक्ष हरी प्रसाद भट्टराईले संगठनलाई विधि प्रक्रिया अनुसार चलाउनु पर्दछ भन्ने मत राख्दा फसाउने उद्देश्यले मलेसियाको प्रहरी कार्यालयमा झुट्ठा मुद्दा दायर गरेर दु: ख दिने काम गरेको खबरले हाम्रो गंभीर ध्यानाकर्षण भएको जानकारी गराउदै नेपाल मगर संघको एक विज्ञप्ति मार्फत जारि गर्दै सुन्दर आले मगर लगायत नेपालीलाई बिना कसुर फसाउने कोशिस गरेमा खरो प्रतिवाद सहित कानुनी कार्वाही गरिने चेतावनी दिनुभएको छ।
पिडितहरुलाई न्याय दिलाउनका लागि सबै संघ/ संस्था , नेपाली दुतावास लगायत सबैलाई सहयोग गर्न हार्दिक अपिल गर्नुभएको छ।
नेपाल मगर संघ केन्द्रिय समिती विज्ञप्ति

तपाइलेDigital currency exchangers

यो पनी पढौ:घरमै वसेर तिज मनाउन सम्माननिय उपराष्ट्रपती नन्दवाहादुर पुनमगर’पासाङ’को आग्रह
एनआरएनए उपाध्यक्ष सुन्दरले जीवन रक्षबको माग सहितको स्टास हालेपछी नेपाल मगर संघ मलेसियाको ध्यानाकर्षण
सरकार र नागरिक सबैले एकसाथ सचेत भई नियमहरु पालना गरेमा कोरोना संक्रमणलाइ नियन्त्रण गर्न सकिने:गृहमन्त्री रामबहादुर थापा मगर ‘वादल’



मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar