थप कोरोना ८५५ जना,थप मृत्यु ७ जना,मृतकको सख्या १२९ जना,संक्रमितको संख्या ३३,५३३ जना पुग्यो


मंगलबार देशभर कोरोनाका ८ सय ५५ संक्रमित थपिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ३३ हजार ५ सय ३३ पुगेको छ।

विगत २४ घण्टामा ३ सय १३ जना कोरोनाबाट निको भई घर फर्किएको गौतमले बताए। यीसहित हालसम्म १९ हजार १ सय १९ जना कोरोनाबाट निको भएका छन्।

विगत २४ घण्टामा ११ हजार ३ सय २७ जनाको पिसिआर परीक्षण भएको छ।कोरोनाभाइरसको संक्रमणले पछिल्लो २४ घण्टामा थप सात जनाको मृत्यु भएको छ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा सो संख्यामा कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिए।

मृत्यु हुनेमा एक जना महिला र ६ जना पुरूष छन्।मृत्यु हुनेमा काठमाडौंकी एक महिला, सिराहाका एक पुरूष, पर्साका एक पुरूष, धनुषाका एक पुरूष, काठमाडौंका २ जना पुरूष र रूपन्देहीका एक जना पुरूष छन्।

तपाइलेDigital currency exchangers

यो पनी पढौ:मगरात आन्दोलन र मगर युवाहरुको सवालका विषयमा प्रशिक्षण कार्यक्रम अध्यक्ष नविन रोका मगर प्रमुख अतिथी हुदै
गृहमन्त्रालयको निर्देशनमा स्वास्थ्यकर्मीमाथी दुर्व्यवहार गर्नेलाइ कार्वाही:४७ जिल्लामा निषेधाज्ञा
थप कोरोना ७४३ जना,कुल संक्रमितको संख्या ३२,६७८ जना पुग्यो भने मृतकको कुल सख्या १५७ जना पुग्यो।
सरकार र नागरिक सबैले एकसाथ सचेत भई नियमहरु पालना गरेमा कोरोना संक्रमणलाइ नियन्त्रण गर्न सकिने:गृहमन्त्री रामबहादुर थापा मगर ‘वादल’



मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar