मगर संसार राहतकोषमा प्रनिश आलेले गरे रू.५०,००५/- रुपिया सहयोग


•अनिल लामिछाने मगर
मगर संसार(magar sansar) photo gallery ग्रुप भित्र यही २०७७ साउन ३१ बाट भदौ ९ गते सम्म १० दिने मगर संसार राहतकोषको लागि गरियको बृहत अभियानमा मगर संसारका एडमिन तथा कोषाध्यक्ष,मगर संघ रामेछाप जिल्लाका उपाध्यक्ष एवं युवा ब्यावसायी,समाजसेवी रामेछापका हाल ktm बस्नुहुने प्रनिश आले मगरले राहतकोषमा रू.५०,००५/- रुपिया सहयोग गरि अभियान लाई साथ दिनु भयकोछ।

यसै क्रममा समितीका अध्यक्ष तथा मगर संसारका संस्थापक अनिल लामिछाने मगर छोटो जानकरी दिदै मगर संसार ग्रुप भित्र सहयोगको अपील गर्दै आउने मगर बिरामिहरुको संख्या उल्लेख रहेकोले राहतकोष स्थापना गनुपरेको र कोष बाट ग्रुप भित्र आउने बिरामिहरुको अवस्था र घर परिवारको अवस्था हेरि सबैलाई कोषमा जम्मा भयको रकमबाट थोरै भयपनी सबैलाई सहयोग गर्ने उद्देश्यले बिना स्वार्थ खोलियको बिशुध्द मगर संसार राहतकोष हो र सबैलाई निस्वार्थ भावनाले सहयोग गरीदिनु हुन समेत अनुरोध गरेका छन्।
तपाइलेDigital currency exchangers

यो पनी पढौ:थप कोरोना ८५५ जना,थप मृत्यु ७ जना,मृतकको सख्या १२९ जना,संक्रमितको संख्या ३३,५३३ जना पुग्यो
काठमाण्डौ उपत्यका १७२ जना सहित थप कोरोना देशैभर ६४१ जना,कुल संक्रमित २६,६६० जना,मृत्यहुनेको संख्या १०४ जना पुग्यो।



मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar