हङकङको महावाणिज्य दूतमा उदयबहादुर राना मगर र ल्हासाको महावाणिज्य दूतमा नवराज ढकाललाई नियुक्ति


आइतबार बसेको मन्त्रिपरिषद बैठकले हङकङ र ल्हासामा महावाणिज्य दूत नियुक्ति गर्ने निर्णय गरेको छ।

एक मन्त्रीका अनुसार हङकङको महावाणिज्य दूतमा उदयबहादुर राना मगर र ल्हासाको महावाणिज्य दूतमा नवराज ढकाललाई नियुक्तिलाई गर्ने निर्णय भएको हो।

दुवै सहसचिव हुन्। रानामगर झापा जिल्लाको प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत् छन्। ढकाल वाहुन वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव हुन्।प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ६ बजेदेखि मन्त्रिपरिषद बैठक बसेको थियो।
तपाइलेDigital currency exchangers

यो पनी पढौ:अन्तर्रास्ट्रिय मगर महासंघद्धारा आयोजित मगर जाती,संगठन, आदिवासी जनजाती अधिकार सम्बन्धी भर्चुअल विचार गोष्टी सम्पन्न (पुराभिडियोसहित)
सरकार र नागरिक सबैले एकसाथ सचेत भई नियमहरु पालना गरेमा कोरोना संक्रमणलाइ नियन्त्रण गर्न सकिने:गृहमन्त्री रामबहादुर थापा मगर ‘वादल’



मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar