भक्तपुर सुर्यविनायक घलातेमा दुर्घटनावाट १कप मृत्यु, २ जना घाइते


अरनिको राजमार्गखण्ड अन्तर्गत सूर्यविनायक नगरपालिका–५ घताले चोकमा दुई मोटरसाइकल पल्टिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएको छन् । घलातेमा बा ७३ प ४१६१ नम्बरको मोटरसाइकल पल्टिँदा घाइते रामेछाप घर भएका २० वर्षीय अनिश श्रेष्ठको न्यूरो अस्पताल बाँसबारीमा उपचारका क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटना भएको माटरसाइकलको उद्धार गर्न गएको भे ६प. ५०७ नम्बरको मोटरसाइकल पनि पल्टिँदा घाइते इलाम घर भएका २१ वर्षीय उज्ज्वल राई र २३ वर्षीय सुजल गहतराजको भक्तपुरको सल्लाघारीस्थित डा इबामुरा मेमोरियल अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी परिषर भक्तपुरले जानकारी दिएको छ ।
तपाइलेDigital currency exchangers

यो पनी पढौ:मगर संसार राहतकोषबाट पाल्पाका दुबै मृगौला रोगी ताल बहादुरलाई रू.२५,०००/- सहयोग प्रदान
पार्टी एकता १० दिनभित्र टुग्याउने कार्ययोजना ल्याउन अध्यक्षद्वय र महासचिवलाइ जिम्मेवारी
नेकपा सचिवालय वैठक: मन्त्री मण्डल पुनर्गठन हुने निश्चित मापदण्डवारे छलफल
संविधान दिवसमा अध्यक्ष प्रचण्डको प्रतिवद्धता:देशको जनताको अपेक्षाअनुसार विकास परियोजना :पार्टी एकता नयाशिरावाट अघिवढ्नेछन्
नेकपा सचिवालय वैठक: मन्त्री मण्डल पुनर्गठन हुने निश्चित मापदण्डवारे छलफल


मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar