मगर संसार राहतकोषबाट पाल्पाका दुबै मृगौला रोगी ताल बहादुरलाई रू.२५,०००/- सहयोग प्रदान


मगर संसार(Magar sansar) photo gallery ग्रुप/ पेजले स्थापना गरेको मगर संसार राहतकोषबाट पाल्पा जिल्ला साबित बहादुरपुर गा.बि.स हाल माथागडी गाउपालिका -८ का दुबै मृगौला रोगी ताल बहादुर राना मगरलाई रु.२५,०००/- रुपिया मिति २०७७ असाेज ६ गते यस मगर संसार ग्रुपका सक्रिय एडमिन तथा सचिब तिर्शना झेंड ज्युको हातबाट सहयोग रकम बिरामिलाई हस्तान्तरण गरियो।

सहयोगको लागि मगर संसार राहतकोष सधै खुल्ला रहने र राहतकोषमा सहयोग गर्नुहुने सहयोगी मनहरुमा हार्दिक नमन गर्दछौ।

मगर संसार Admin समिति परिवार, हरपल तपाईहरूको साथमा:-
अध्यक्ष/संस्थापक :- अनिल लामिछाने मगर(रूपन्देही, हाल कोरिया )
वरिष्ठ-उपाध्यक्ष:- राज लमतरी मगर (बागलुङ, हाल जापान)
उपाध्यक्ष :- यम.बी.मगर ( सिंधुली, हाल दुबई)
उपाध्यक्ष:- रन्जु मगर(धादिङ)
भाषिक उपाध्यक्ष:- नबिन मगर(नवलपुर)
भाषिक उपाध्यक्ष: शान्ति राना मगर(स्याङजा)
महा-सचिव:- छिनिङ मगर(सुर्खेत)
सचिव:- एलीना थापा मगर(गोरखा, हाल जापान)
सचिव:- तिर्शना झेंडी मगर (पाल्पा, हाल बुटवल)
सचिव :- आयुष्मा मगर(पाँचथर)
कोषाध्यक्ष :- प्रनिश आलेमगर(रामेछाप, हाल Ktm)
सह_कोषाध्यक्ष :- सनम बुढा मगर(पुर्व रुकुम, हाल Ktm)
सदस्य:-
– लक्ष्मी थापा मगर(चितवन)
– सुनील मगर(सिन्धुली)
– मोनीका मगरनी(पोखरा, हाल जापान)
– अञ्जली राना मगर(बुटवल)
– प्रिया राना मगर(नवलपरासी)
सल्लाहकारहरु:-
– मन मास्की राना मगर(पोखरा, हाल इजरायल)
– बिखर्ची रोकामगर( म्याग्दी, हाल मलेशिया)
– ज्योती रजालमगर(चितवन, हाल UK)
– सिअरा रानामगर(स्याङजा, हाल UK)
– माया घर्तीमगर(पाल्पा, हाल Ktm)
समस्त मगर संसार एडमीन समिति परिवार
तपाइलेDigital currency exchangers

यो पनी पढौ:पार्टी एकता १० दिनभित्र टुग्याउने कार्ययोजना ल्याउन अध्यक्षद्वय र महासचिवलाइ जिम्मेवारी
मगर संघ वेलायतले ७ लाख ५५ हजार नेपाल मगर संघ केन्द्रिय समितिको अध्यक्ष नविन रोका मगरलाइ हस्तान्तरण
प्रधानमन्त्री ज्यु, नेताको सम्धी नहुनु कुलमान घिसीङको अपराध हो?
नेपाल मगर संघ केन्द्रीय समिति र अन्तर्राष्ट्रिय मगर महासंघको संयोजनमा राहत वितरण
पहिरोमा बेपत्ताहरुको खोजी, उद्दार र राहतमा जुट्न सम्पुर्णमा नेकपा कार्यकारी अध्यक्ष ‘प्रचण्ड’को अनुरोध
मेरो परिवारले गरेको संघर्ष नदेख्ने ,पद पाएको मात्र देख्ने’ नेकपा कार्यकारी अध्यक्ष प्रचण्ड
गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ कडा निर्देशन, लिपुलेकमा तैनाथ सुरक्षाकर्मीलाइ भारतिय सेनाका गतिविधीहरु सुक्ष्म रुपमा अनुगमन गर्नु
वालुवाटारमा नेकपाको स्थायी कमिटी बैठक सुरुहुदै
विप्लवका छोरा वने डाक्टर, भन्छन्,-सरकारी अस्पतालमा काम गर्दै बाँकी पढाइ पूरा गर्छु भन्ने सोचेको छु,
सोचेझैं छैन कोरोना भाइरस,के हो यथार्थ ? डा.शेरवहादुर पुनमगर
आदिवासी जनजाती आन्दोलन असफल भएको हो?
देशैभर विभिन्न ६ जिल्ला कोरोनाभाइरस संक्रमणमुक्त
प्रधानमन्त्री ओलीले अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हाल्यो
विचल्ली परेका तुरुन्त उद्धार गर्न र यथोचित राहात प्रदान गर्न नेपाल सरकारको सम्वन्धित निकायलाइ नेपाल मगर संघको जोड्दार माग
भिक्टोरिया क्रसप्राप्त स्वर्गिय तुलवहुादुर पुन मगरको नाममा रेलसेवा नामकरण गर्ने



मार्फत पनि हामीसँग जोडिन सकिनेछ । e

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar