देशैभर विभिन्न ६ जिल्ला कोरोनाभाइरस संक्रमणमुक्त


काठमाडौं । देशका विभिन्न ६ जिल्ला कोरोनाभाइरस संक्रमणमुक्त रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सङ्क्रमितको शून्य सङ्ख्या भएका जिल्ला ताप्लेजुङ, सोलुखुम्वु, मुगु, मुस्ताङ, डोल्पा र हुम्ला रहेका छन् ।

यस्तै गत २४ घण्टामा कोरोनामुक्त भई घर फर्किनेको सङ्ख्या एक हजार ५६६ छ । यस्तै कोभिड–१९ बाट मुक्त हुनेको सङ्ख्या औषतमा ६० प्रतिशत छ । मन्त्रालयका अनुसार गत २४ घण्टामा काठमाण्डौँ उपत्यकामा ४०८ सहित देशभर एक हजार ४१ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।
 तपाइलेDigital currency exchangers

यो पनी पढौ:नेपाली जनताको दुःखमा सरकार साथै रहेको छ,माननिय गृहमन्त्री रावहादुर थापा मगर’वादल’
प्रधानमन्त्री ओलीले अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हाल्यो
राम जर्घा मगर भन्ने नर बहादुर जर्घा मगरद्वारा मगरात संघर्ष समितिको नामबाट सिर्जना गरिएको गतिविधि प्रति नेपाल मगर संघ मगरात प्रदेश ५ समितिमी गम्भिर ध्यानाकर्षण
थप कोरोना भक्तपुर ३६ जना,ललितपुर ३२ जना,काठमाण्डौ ३८६ जना गरी काठमाण्डौ उपत्यकामा ४५४ जना संक्रमित



मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar