नेपाल मगर संघ केन्द्रीय समिति र अन्तर्राष्ट्रिय मगर महासंघको संयोजनमा राहत वितरण


काठमाण्डौ:”मानवीय सेवामा कोसिस जारी रहेको “अन्तर्राष्ट्रिय मगर महासंघको अध्यक्ष, नेपाल मगर संघ केन्द्रिय अध्यक्ष एबम् आदिवासी जनजाती महासंघको उपाध्यक्ष/प्रवक्ता :- नविन रोका मगरले वतानुभएको छ।
नेपाल मगर संघ केन्द्रीय समिति र अन्तर्राष्ट्रिय मगर महासंघको संयोजनमा मगर संघका हङकङ , मगर संघ वेलायत, नेपाल मगर संघ क्षेत्रीय समिति बुर्तिबाङ, वाग्लुङ समाज क्यानाडा लगायतका संघ/ संस्थाको आर्थिक सहयोग वाढी पिडितलाई राहत हस्तान्तरण कार्यक्रम ढोरपाटनमा सम्पन्न भएको छ।उक्त कार्यक्रम ढोरपाटन नगरपालिका वडा नम्बर ९ का अध्यक्ष हरी घर्ती मगरको अध्यक्षतामा नवीन रोका मगर , निरज पुन मगर , रेणुका काउचा मगर , जोगलाल बुढा मगर , नील पुन मगर, सुमन थापा मगर, अनिता राना मगर , रेम पुन मगर , प्रेम घर्ती मगर, याम श्रीस,तुल्सी पोख्रेल , सुमित घर्ती मगर, ढोरपाटन नगर उप प्रमुख , गंगा घर्ती मगर र पत्रकार प्रताप राना मगर पदम थापा मगर लगायतको तथा स्थानीय पिडित सहितको जनताको सहभागितामा कार्यक्रम सम्पन्न भयो।हङकङ मगर संघका उपाध्यक्ष सुमन थापा मगर र मगर संघ वेलायतका निवर्तमान उपाध्यक्ष अनिता राना मगरलाई विशेष धन्यवाद दिदै सहयोगी सबैलाई आभार व्यक्त गर्नुभएको छ।
अन्तराष्ट्रिय मगर महासंघ, नेपाल मगर संघ केन्द्रीय समिति, नेपाल मगर संघ गण्डकी प्रदेश समिति, नेपाल मगर संघ जिल्ला समिति बागलुङ, नेपाल मगर संघ क्षेत्रीय समिति बुर्तिबाङ, नेपाल मगर संघ निसीखाेला, नेपाल मगर युवा संघ केन्द्रीय समितिको व्यवस्थापन र संविधान सभा सदस्य नर बहादुर पुन (निरज)को समन्वयमा ढोरपाटनका बाढी पहिरो पीडित परिवारलाई राहत हस्तान्त्रण गरिएको हो ।
गत भदौ १७ गते रातीको बाढीका कारण घर परिवार गुमाए पीडितहरुलाई संस्थाको तर्फदेखि राहात उपलब्ध गराइएको हो । संघले मृतक परिवार, घाईते व्यक्तिहरु, घर पुर्ण क्षति र आंशिक क्षेति गरी ४ चरणमा आर्थिक सहयोग गरेको हो ।
आफ्ना धेरै अभिभावक गुमाएका र थोरै गुमाएका गरी २२ जना मृतकका परिवारलाई राहत प्रदान गरिएको थियो ।
जस अनुसार मृतक परिवारहरुमा हेम बहादुर विक, हस्ते महेश विक ३६ हजार, चनि विक, निम प्रकाश विक ३२ हजार, कर बहादुर विक हस्ते सुरिमति विक २८ हजार, नारायण विक, कुलबहादुर विक २८ हजार कौशिला पुनसुरेन्द्र पुन २४ हजार, धनमाया विक २४ हजार, दर्शन पुनलाई २४ हजार प्रदान गरिएको थियो ।
त्यसै गरी हितन घर्ती, खिम कुमारी पुन, धुर्व घर्ती, लहर बुढा मगर, सम्सेर विक, छन बहादुर विक, रुपधन विक, थम प्रकाश घर्ती, चन्द्रकुमारी पुन, मनकुमारी विक हस्ते निम प्रकाश विक, निमार्ण विक, लाल बहादुर विक, कुल बहादुर विक, सदन घर्ती मगरलाई २०/२० हजारका दरले कुल रु २ लाख ९७ हजार रुपौया प्रदान गरिएको थियो ।

त्यसै गरी हितन घर्ती, खिम कुमारी पुन, धु्रव घती, लहर बुढा मग सम्सेर विक, सम्सेर विक, छन बहादुर विक, रुपधन विक, थम घर्ती, चन्द्रकुमारी पुन, मनकुमारी विक हस्ते निम प्रकाश विक, निमार्ण विक, लाल बहादुर विक, कुल बहादुर विक, सदन घर्ती मगरलाई २०/२० हजारका दरले कुल रु २ लाख ९७ हजार रुपौया प्रदान गरिएको थियो ।

यसै गरि घाईतेहरु चन्द्र पुन, हितन घर्ती मगरलाई ५/५ हजार प्रदान गरिएको थियो । पूर्ण रुपमा घर क्षेति भएका ५४ घरधुरीका लागि प्रति परिवार रु ५ हजारका दरले २ लाख ७० हजार र आंशिक क्षेति पुगेका ४७ घरधुरीका लागि प्रति परिवार रु २५ सयका दरले रु १ लाख १७ हजार ५ सय हस्तान्त्रण गरीएको थियो ।
मगर सघं हङकङव्दारा रु २ लाख ५० हजार, मगर सघं यूके रवीडेन शाखाव्दारा ५० हजार, बाग्लुङ सेवा समाज क्यानाडाव्दारा रु ३ लाख, नेपाल मगर सघं क्षेत्रीय समिति बुर्तिबाङव्दारा रु १ लाख ४ हजार ५ सय, नेपाल मगर सघं निसीखोला कार्यसमितिव्दारा रु १ लाख ५० हजार, नेपाल वेलफेयर सोसाईटी शंकर थापाव्दारा रु ६० हजार २ सय ५०, नेपाल मगर संघ केन्द्रीय समितिव्दारा रु १३ हजार ७ सय ५०, गलकोट नगरपालिका ३ का विष्णु राणाव्दारा रु ५ हजार रुपैयाँ सहयोग उपलब्ध गराएसँगै संघले कुल रु ९ लाख ३३ हजार ५ सय पीडितलाई राहात उपलब्ध गराएको हो ।

राहात हस्तान्त्रण कार्यक्रम ढोरपाटन नगरपालिका वडा नम्बर ९ का अध्यक्ष हरीबहादुर घर्ती मगरकोे अध्यक्षता, नेपाल आदिवासी जनजातीको ढुक ढुकी जुजारु नेपाल कम्युनिष्ट पार्टीको केन्द्रिय सदस्य रोल्पा जिल्ला सह-इन्चार्ज, अन्तराष्ट्रिय मगर महासंघको अध्यक्ष, नेपाल मगर संघ केन्द्रिय अध्यक्ष एबम् आदिवासी जनजाती महासंघको उपाध्यक्ष/प्रवक्ता :- नविन रोका मगरको प्रमुख आतिथ्यतामा, संविधान सभा सदस्य नर बहादुर पुन (निरज), ढोरपाटन नगरपालिका उप प्रमुख करमति पुन, गलकोट नगरपालिका उप–प्रमुख रेणुका काउचा, तमानखोला गाउँपालिका अध्यक्ष जोक लाल बुढा,निसीखोला गाउँपालिका अध्यक्ष तारानाथ पौडेल, क्षेत्रीय मगर संघका सल्लाहकार निल बहादुर पुन, क्षेत्रीय मगर संघका अध्यक्ष गंग बहादुर घर्ती मगर लगायत जनप्रतिनिधि, समाजसेवी, लगाएतको उपस्थितिमा पीडित परिवारलाई राहात हस्तान्त्रण गरीएको हो ।

उनीहरुले आर्थिक सहयोग गर्ने सम्पुर्ण दाताहरुलाई समेत धन्यबाद ज्ञापन गदैँ अन्य सहयोगी दाताहरुबाट सहयोग आउने क्रम जारी रहेकाले अर्को चरणमा फेरि आउने समेत बताएका थिए ।
मगर संघ हंङ्कंगको महासचिव: नन्द‌बहादुर राना मगर दिएको जानकारी अनुसार मगर संघ हंङ्कंङद्वारा बाढी पीडितलाई राहतको लागि संकलन गरिएको रकम तथा नामावली विवरण यस प्रकारका छन्
(१) गणेश जङ्ग राना‌ मगर ज्यू- $६००।
(२)निलम थापा मगर ज्यू -$२५५।
(३) विश्व थापा मगर ज्यू -$५००।
(४) युग माया राना मगर ज्यू -$१००१।
(५)राधिका गलामी मगर ज्यू -$५०५।
(६) नन्द बहादुर राना मगर ज्यू-$१०००।
(७) याम ब• बुढाथोकी मगर ज्यू -$२५०।
(८) रेविका‌ मगर‌ ज्यूबाट -$२००।
(९) मदन राना‌ मगर ज्यू -$५००।
(१०) खुमा राना मगर ज्यू -$२१०।
(११) अनिता सिङ्जाली मगर ज्यू -$३५०।
(१२) बम बहादुर घर्ती मगर ज्यू-$५००।
(१३) अमृता राना मगर ज्यू-$२०१।
(१४)शिव पुन मगर ज्यू -$५००।
(१५) तुल्सी थापा मगर ज्यू -$१५१।
(१६) गौरी राना मगर ज्यू-$१०५।
(१७) बल बहादुर थापा मगर ज्यू -$२००।
(१८) लिला कुमारी थापा मगर ज्यू -$५००।
(१९) कुल ब बुढाथोकी मगर ज्यू -$२,०००।
(२०) राम थापा मगर ज्यू -$३५०।
(२१) नित थापा मगर ज्यू -$२००।
(२२) शिशिर पूर्वछाने मगर ज्यू -$२०१।
(२३) मेख बहादुर आले मगर ज्यू -$२००।
(२४) पदम कुमार थापा मगर ज्यू -$१०००।
(२५) अनु राई ज्यू-$५००।
(२६) गौमाया पुन मगर ज्यू -$५०५।
(२७)देउकला पुन मगर ज्यू -$५०५।
(२८)कुश थापा मगर ज्यू -$५०५।
(२९)सन्जु थापा मगर ज्यू -$५००।
(३०) प्रमिला दर्लामी मगर ज्यू -$५००।
(३१) रमन आले मगर ज्यू -$२०१।
(३२)प्रेम बहादुर गलामी मगर ज्यू -$१०००।
(३३)सुनिता पुन मगर ज्यू -$२०५।
(३४) दुर्गा राना मगर ज्यू -$२०५।
(३५) महेन आले मगर ज्यू -$५००।
(३६) जगदीश आले मगर ज्यू -$१०००।
(३७)धन कला पुन मगर ज्यू -$५०५।
(३८) मिन गुरुङ ज्यू -$५००।
(३९)रुकमोहोन थापा(श्रीस)मगरज्यू -$६००।
(४०) कुमारी थापा मगर ज्यू -$३३३।
(४१) लक्ष्मी (हेमराज)थापा मगर ज्यू -$३००।
(४२) चित्र कला थापा मगर ज्यू -$३००।
(४३)शिला राना,मनोज सूर्यवंशी मगर ज्यू-$३००।
(४४) धनु थापा मगर ज्यू -$३००।
(४५)ललिता (हेम) राना मगर ज्यू-$२५०।
(४६)रेवुका थापा मगर ज्यू-$२००।
(४७)टिका थापा मगर ज्यू-$२००।
(४८)लिली थापा मगर ज्यू-$२००।
(४९)सानु माया थापा मगर ज्यू-$२००।
(५०)समीत श्रीस मगर ज्यू-$२००।
(५१)मधु राना (भीम) मगर ज्यू -$२००।
(५२)शर्मिला राना मगर- $१०५
(५३)शान्ति (नगेन्द्र) गलामी मगर ज्यू -$३००।
(५४)सिता पुन मगर ज्यू -$२००।
(५५)छुनु पुन मगर ज्यू -$२००।
(५६)अनिता गुरुङ ज्यू -$२००।
(५७)भगवती थापा मगर ज्यू -$२००।
(५८)ममता गुरुङ ज्यू -$१००।
(५९)ललीता रामदाम ज्यू -$१००।
(६०) कोपिला थापा मगर ज्यू -$१००।
(६१) लोकेन्द्र राना मगर ज्यू -$५०१।
(६२) पुष्कर लुंगेली मगर ज्यू -$३५०।
(६३) वसन्त श्रीनेत मगर ज्यू -$२००।
(६४) कुल बहादुर झेडी मगर ज्यू -$३०१।
(६५) शुष्मा थापा मगर ज्यू -$५०५।
(६६) अर्जुन सारु मगर ज्यू -$३००।
(६७)आकाश वन्जारा ज्यू -$११११।
(६८) प्रेम काउचा मगर ज्यू -$५०५।
(६९) गणेश थापा मगर ज्यू -$५००।
(७०) भीमराज थापा मगर ज्यू -$२००।
(७१) भरत थापा मगर ज्यू -$२०१।
(७२) लक्षमण राना मगर ज्यू -$५५५।
(७३) किसन थापा मगर ज्यू -$५००।
(७४) मन्जु थापा ज्यू -$२००।
(७५) मोती श्री पुन मगर ज्यू -$२००।
(७६)विमल थापा मगर ज्यू -$५०१।
(७७) नेत्र पहराई मगर ज्यू -$१०५५।
(७८) देवी पुन मगर ज्यू -$३००।
(७९) रविन्द्र थापा मगर ज्यू -$३००।
(८०) इम कुमारी थापा मगर ज्यू -$३००।
(८१) बिण्णु वाचे मगर ज्यू -$३००।
(८२) किसन थापा मगर ज्यू -$६१०।
(८३) बाग्लुङ नौमती बाजा टिम -$१०००।
(८४) तुल्सी गुरुङ ज्यू -$३००।
(८५) ईन्द्र एलजी थापा मगर ज्यू -$५०१।
(८६) बुद्धि बल पुन मगर ज्यू -$२००।
(८७) डा.चुरा बहादुर थापा मगर ज्यू -$३००।
(८८) सागरकाजी गुरुङ ज्यू -$३००।
(८९) सुमन थापा मगर -$१०००।
(९०) रवि सारु थापा मगर ज्यू -$३००।
(९१) हर्कु माया थापा मगर ज्यू -$५०५।
(९२) राजु आले मगर ज्यू -$५००।
(९३) जेसिका जेवल्स युनलङ -$५००।
(९४) पदमा पुन मगर ज्यू -$२००।
(९५) राजकुमारी पुन मगर -$२००।
(९६) मान बहादुर थापा मगर ज्यू -$१५००।
(९७) राजकुमार पाईजा पुन मगर -$६००।
(९८) आशा पुन मगर ज्यू -$२००।
(९९)रिखिराज थापा मगर ज्यू -$२०५।
(१००) निल बहादुर राना मगर ज्यू -$५००।
(१०१)चित्र बहादुर राना मगर ज्यू -$२००।
(१०२) पुरन गुरुङ ज्यू -$१००।
(१०३) गौदेवी पुर्जा पुन मगर ज्यू -५००।
(१०४)जुन पुन मगर ज्यू -$३००।
(१०५)तारजुना मगर ज्यू -$१०५।
(१०६)शारदा थापा मगर ज्यू -$३००।
(१०७) मोहन राना मगर ज्यू -$५००।
(१०८)मानकाजी श्रेष्ठ ज्यू -$२००।
(१०९)चुरा बहादुर थापा मगर ज्यू -$३००।
(११०)दुर्गा बलाल मगर ज्यू -$२००।
(१११)तिल बहादुर आले मगर ज्यू -$५०५।
(११२)शक्तमान बुढाथोकी मगर ज्यू -$३००।
(११३) शशी कुमार थापा मगर ज्यू -$३०३।
(११४)चन्द्र बहादुर पुन मगर ज्यू-$२००।
(११५) टुक बहादुर राना मगर ज्यू -$५००।
(११६) हेम थापा मगर ज्यू- $३००।
(११७) भोज थापा मगर ज्यू – $३००।
(११८) भिम थापा मगर ज्यू – $२००।
(११९) सुमन थापा मगर ज्यू -$१६०।
(१२०) पदमा मगर,जुन माया तामाङ (मगर),हिमाल गुरुङ,सन्जिता लिम्बु (मगर)र तारजुन मगर -$५३१।
(१२१) लोक बहादुर भुजेलमगर ज्यू -$५००।
(१२२) दिवस पुलामी मगर ज्यू -$१२०।
(१२३) उम कुमारी थापा ज्यू -$५७०
(१२४) बिण्णु माया थापा मगर ज्यू -$२००
(१२५) नारायण थापा मगर ज्यू -$२००
(१२६) एम बि थापा मगर ज्यू – $५००
(१२७) पोदमी सिङ राना मगर ज्यू – $२०१
(१२८) निर बहादुर आले मगर ज्यू – $२००
(१२९)राम श्रीस मगर ज्यू ११००।
(१३०) दिपक सिन्जाली मगर ज्यू ३००।
(१३१)जेबी राना मगर ज्यू २००।
(१३२) बिमला आले मगर ज्यू १०५।
…………………………………
कूल जम्मा रकम – HKD ५२२०६। उठेको जानकारी दिनुभएको छ।
बागलुङ ढोरपाटनको बाढी पिडात मृतक, घाइते र क्ष्यतिपुर्ण घरपरिवारको पहिचान गरि घरधुरी अनुसार राहत वितरण गरेको जानकरि दिनुभएको छ।
अविरल वर्षाका कारण पर्वतको कुश्मा नगरपालिका–२ स्थित सहस्रधारामा पहिरो खस्दा पोखरा–बागलुङ सडक अवरुद्ध बनेको छ । 






तपाइलेDigital currency exchangers

यो पनी पढौ:वालुवाटारमा नेकपाको स्थायी कमिटी बैठक सुरुहुदै
विप्लवका छोरा वने डाक्टर, भन्छन्,-सरकारी अस्पतालमा काम गर्दै बाँकी पढाइ पूरा गर्छु भन्ने सोचेको छु,
सोचेझैं छैन कोरोना भाइरस,के हो यथार्थ ? डा.शेरवहादुर पुनमगर
आदिवासी जनजाती आन्दोलन असफल भएको हो?
देशैभर विभिन्न ६ जिल्ला कोरोनाभाइरस संक्रमणमुक्त
प्रधानमन्त्री ओलीले अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हाल्यो
विचल्ली परेका तुरुन्त उद्धार गर्न र यथोचित राहात प्रदान गर्न नेपाल सरकारको सम्वन्धित निकायलाइ नेपाल मगर संघको जोड्दार माग
भिक्टोरिया क्रसप्राप्त स्वर्गिय तुलवहुादुर पुन मगरको नाममा रेलसेवा नामकरण गर्ने



मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar