मगर संघ वेलायतले ७ लाख ५५ हजार नेपाल मगर संघ केन्द्रिय समितिको अध्यक्ष नविन रोका मगरलाइ हस्तान्तरण


नेपाल मगर संघ केन्द्रीय समितिको आव्हान तथा अन्तर्राष्ट्रिय मगर महासंघको समन्वयमा मगर संघ वेलायतले ७लाख ५५ हजार नेपाल मगर संघ केन्द्रिय समितिको अध्यक्ष नविन रोका मगरलाइ हस्तान्तरण गर्नुभएको छ।

नेपाल मगर संघ केन्द्रीय समितिको आव्हान तथा अन्तर्राष्ट्रिय मगर महासंघको समन्वयमा नेपालको बाङ्गलुङ, म्यादी , तनहुँ , कास्की , स्याङ्जा , गुल्मी र रोल्पाका वाढी पहिरो पिडितलाई मगर संघ बेलायतको तर्फबाट ७ लाख ५५ हजार बेलायतका सल्लाहकार मे. कृष्ण कुमार आले मगरव्दारा नेपाल मगर संघ केन्द्रिय समितिलाइ हस्तान्तरण, उक्त सहयोग रकम संवन्धित जिल्लामा नेपाल मगर संघ प्रदेश समिति र जिल्ला समन्वय समितिलाई तुरुन्त वितरणका लागि जिम्मेवारी दिने जानकारी सहित अन्य प्रभावित जिल्लामा पनि आर्थिक सहयोग संकलन गरेर प्रदान गरिने नेपाल मगर संघ केन्द्रिय समती एवम् अन्तर्राष्ट्रिय मगर महासंघको अध्यक्ष नविन रोका मगरज्युले वताउनुभएको छ।नेपाल मगर संघ केन्द्रिय समती एवम् अन्तर्राष्ट्रिय मगर महासंघको अध्यक्ष नविन रोका मगरज्युले आव्हान गर‌दै भन्नुभयो,सेवा नै धर्म हो, सकेको मानवीय सेवाका लागि हातेमालो गरौं ।साथै मगर संघ बेलायत लगायत सहयोगी सम्पुर्ण मनकारी दाताज्युहरु प्रती हार्दिक धन्यवाद दिनुभएको छ।

तपाइलेDigital currency exchangers

यो पनी पढौ:नेपाल मगर संघ केन्द्रीय समिति र अन्तर्राष्ट्रिय मगर महासंघको संयोजनमा राहत वितरण
पहिरोमा बेपत्ताहरुको खोजी, उद्दार र राहतमा जुट्न सम्पुर्णमा नेकपा कार्यकारी अध्यक्ष ‘प्रचण्ड’को अनुरोध
मेरो परिवारले गरेको संघर्ष नदेख्ने ,पद पाएको मात्र देख्ने’ नेकपा कार्यकारी अध्यक्ष प्रचण्ड
गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ कडा निर्देशन, लिपुलेकमा तैनाथ सुरक्षाकर्मीलाइ भारतिय सेनाका गतिविधीहरु सुक्ष्म रुपमा अनुगमन गर्नु
वालुवाटारमा नेकपाको स्थायी कमिटी बैठक सुरुहुदै
विप्लवका छोरा वने डाक्टर, भन्छन्,-सरकारी अस्पतालमा काम गर्दै बाँकी पढाइ पूरा गर्छु भन्ने सोचेको छु,
सोचेझैं छैन कोरोना भाइरस,के हो यथार्थ ? डा.शेरवहादुर पुनमगर
आदिवासी जनजाती आन्दोलन असफल भएको हो?
देशैभर विभिन्न ६ जिल्ला कोरोनाभाइरस संक्रमणमुक्त
प्रधानमन्त्री ओलीले अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हाल्यो
विचल्ली परेका तुरुन्त उद्धार गर्न र यथोचित राहात प्रदान गर्न नेपाल सरकारको सम्वन्धित निकायलाइ नेपाल मगर संघको जोड्दार माग
भिक्टोरिया क्रसप्राप्त स्वर्गिय तुलवहुादुर पुन मगरको नाममा रेलसेवा नामकरण गर्ने



मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar