डोटीका सुत्केरी आमाछोराको उपचारको लागि मगर संसार द्वारा रु.४२,९१६ /- रुपिया सहयोग प्रदान


(आजसम्म मगर संसारद्वारा १८६ औ सहयोग सम्पन्न)

#डोटी जिल्ला बडीकेदार २ निवासी दीपक बलामी मगरको #सुत्केरी श्रीमती र #जन्मिना साथ खान नपाएर #बेहोश रहेका ५ दिनको छोराको उपचारको लागि मगर संसारको पहल बाट संकलित सहयोग रकम #सुत्केरी आमाको #पोषण र छोराको उपचारको लागि संकलित रु.४२,९१६ /- रुपिया सहयोग मगर संसार बाट हस्तांतरण गरेकोछ।

उपचारको लागि सहयोग पठाउनु हुने सहयोगीहरु

१) स्याङजा हाल #हङकङ निवासी दुर्गा राना मगर ,भूमा थापा मगर र सुनीता थापा मगर ज्यूबाट एकमुश्त रु.२६,४००/-
२) अकेशा/ अपेक्षा लामिछाने मगर – देवदह 7 सितलनगर रूपनदेही रु.५००/-
३) नन्दराम बुढा मगर – डोटी रु.५००
४) नवलपरासी जिल्ला सुनवल न पा १२ हर्कट्टा निवासी गिता चौधरी र दिपक चौधरी को छोरी आहाना चौधरी को जन्मादिनको अबसरमा रु.५,५०५/-
५) खिम कुमारी थापा मगर – हङकङ रु.८,८००/-
६) पूनम राना मगर – दैलेख नौमुले 6 हालको बसाई नेपालगंज रु.११११/-

टोटल रु.४२,९१६ /-
मगर संसार बाट आजसम्म १८६ जनालाई सहयोग ग़री सकेको र सहयोग रकम हङ्कङ, नेपाल बाट जम्मा भएको अध्यक्ष तथा अभियन्ता अनिल लामिछाने मगर ले जानकारी दिनु भयो।
सहयोगी लगायत मगर संसार का सम्पूर्ण एडमीन प्रति कोटि कोटि नमन
अध्यक्ष / अभियन्ता :- अनिल लामिछाने मगर
एवं समस्त मगर संसार फोटो ग्यालरी परिवार
मगर संसार ग्रुपद्वारा बाग्लुङ की आयुष्मा पुन मगरलाई रु.५,६२,२८० रुपिया सहयोग प्रदान
मगरात स्वायत्त पहिचान सहितको संघीय लोकतान्त्रीक गणतन्त्र नेपाल नै किन ?

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar