प्रधानमन्त्री ओलीलाई चुनौति दिँदै रामबहादुर थापा मगर “बादल”लेेे भन्नुभयो: एमसीसी सम्झौता अस्वीकार्य !


सुर्खेत। नेपाल सरकारका माननीय गृहमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका(नेकपा) सचिवालय सदस्य महान दशबर्षे जनयुद्धको महासचिव श्री माननिय रामबहादुर थापा मगर “बादल”लेेे नेपाल सरकराले एमसीसी सम्झौता अस्वीकार गर्ने बताएका छन्। गृह मन्त्रालयले आयोजना गरेको सुरक्षा गोष्ठीमा सहभागी हुन शुक्रबार सुर्खेत आएका नेपाल सरकारका माननीय गृहमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका(नेकपा) सचिवालय सदस्य महान दशबर्षे जनयुद्धको महासचिव श्री माननिय रामबहादुर थापा मगर “बादल”ले नेकपा पार्टी कार्यालमा भएको राष्ट्रिय सभामा बिहीबार बिजय भएका नेकपाका उम्मेद्वारलाई बधाई कार्यक्रममा क्रममा यस्तो बताएका हुन।

उनले नेकपाको स्थायी कमिटिको केहि दिन पहिला बसेकको बैठकले एमसीसीको बिषयमा आधिकारिक धारण बनाएको भन्दै सरकारले समेत पार्टीको आधिकारिक धारणा मान्ने बताए।
उनले अमेरिकाले बारम्बार फरक अभिव्यक्ति दिएका कारण नेपाल सरकारले एकिन धारणा नआउँदासम्म कुनै सम्झौता नमान्ने बताए। उनले यो बिषय संसदमा प्रवेश गरेको भन्दै अबको टुगोँ संसदले गर्ने बताए।
एमसीसीबारे सत्तारुढ दल नेकपा भित्रै विवाद भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठकमा मन्त्रीहरुलाई एमसीसीको विरोधमा नबोल्न ह्वीप नै जारी गरेका थिए। तर, नेपाल सरकारका माननीय गृहमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका(नेकपा) सचिवालय सदस्य महान दशबर्षे जनयुद्धको महासचिव श्री माननिय रामबहादुर थापा मगर “बादल”ले प्रधानमन्त्रीको यस्तो ह्वीपको अवज्ञा गर्दै एमसीसीको विरोधमा बोलेका हुन्।
उता नेपाल र भारतबीच लिपियाधुरादेखि लिपुलेकसम्मको करिब ४ सय बर्ग मिटरको क्षेत्रफललाई लिएर केहि बिवाद भएको भन्दै कालापानिबाट भारतीय सेना फिर्ता नहुँदासम्म कुनै किसिमको बार्ता नगरीने समेत जनाए। उनले भारतमा भाजपा र नेपालमा नेकपाको स्थायी सरकार भएको भन्दै दुबै सरकारले चाँसो दिएर यो मुद्दा समयमै समाधान गरीनु पर्ने बताउनुभएको छ।
तपाइलेDigital currency exchangers

यो पनी पढौ:नागरिकता विधेयकवारे गम्भिर छलफल गर्दै वालुवाटारमा नेकपा सचिवालय बैठक
नेपालको संविधानविपरीत हुने र कुनै पनि सुरक्षा स्वार्थ जोडिएका सहयोग स्वीकार गर्दैनौं,’ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’
तपाइ फेसबुक ,ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar