गरिबीपरिवारलाइ सहयोग गर्ने समाजसेवी शिला राना मगर गरिएको १० प्रश्न सहितको फोटोफिचर

युएई: गरिबीले आत्महत्या पछि तीन बच्चा भोकै भएकोमा सहयोग गर्न नेपाल मगर संघ शाखा युएई(दुवै) १०औं महाधिवेशनबाट सर्बसम्मत निर्वाचित अध्यक्ष शिला राना मगर ज्यु धादिङ्ग पुग्नु भएको हो। नेपाल मगर संघ शाखा युएई(दुवै) १०औं महाधिवेशनबाट सर्बसम्मत निर्वाचित अध्यक्ष शिला राना मगर ज्यु नेत्रित्वमा धादिङ्ग पुुगेर आर्थिक सहयोग गर्नुभएको थियो।साथै उहाँकाे आमाकाे हातबाट पनि 26 सय रुपैया पनि सहयाेग गर्नु भएकाे थियो। गरिबी परिवारलाइ सहयोग गर्दै समाजसेवी रहेर नेपाली कल कारितामा याेगदान दिने साेँचका साथ अघि बढिरहनु भएकी शिला राना मगरलाइ जुनसुकै बिषयमा खुलेर कुरा गर्ने स्वभावकी हुनुहुन्छ। मगरात नेपाल डटकम सँग गरेको कुरानी शिला राना मगरलाइ हामीले १० प्रश्न गरेका छाै ।

१)–मनपर्ने खाना –नेपाली

२)–मनपर्ने गायक गायिका –गाएक नाराण गाेपाल गायिका चाहि तारा देबि

३)मन पर्ने फ़िल्म –लाहुरे

४)मनपर्ने नेता–काेहि मन पर्दैन

५)मनपर्ने गीत –रास्ट्रिय गाना(फुलकाे थुग्गा बहेर गयाे गगाकाे पानिमा भन्ने

६)संगीत के हाे ?
मन भुलाउने माध्यम हाे।

७)माया प्रेम के हाे ?

यसलाई दुई तरिकाले बुझ्न सकिन्छ
१) कसैलाई जिउन सिकाउन भने
२) कसैलाई सबै देखि टाढा बनाउछ।

८)सेक्स के हाे ?र सेक्स गर्दा  परिवार नियाेजनका साधनहरु प्रयाेग कतिकाे कतिकाे उचित हुन्छ ?
सेक्स चाहाना ईच्छा हाे भने परिवार नियाेजनका साधनहरु प्रयाेग गर्नु पनि उतिकै जरुरि हुन्छ।

९)जीवनमा सफलता कसरी पाउनसकिन्छ ?

सफता पाउनकाे लागि संघर्ष गर्नुपर्छ।

१०)जिवनमा के गर्न इच्छा छ ?
जीवनकाे अबिस्मरणीय क्षण के हाे ?

बाचुन्जेल सम्मा गरिव दुखी असायहरुकाे सेवा गर्नु मन छ। र जीवनकाे अबिस्मरणीय क्षण सफल पाउनु जस्ताे लाग्छ।

फोटोफिचर समाजसेवी शिला राना मगर








WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar