एकल लोक गायन प्रतियोगितामा तेस्रो बनेकी मोनिका मगर्नीले गरीन दुबै खुट्टा गुमाएका पीडितलाई सहयोग

मोनीका मगरनीले गरे बिरामिलाई रू.५,०००/- सहयोग

मोनीका मगरनीले गरे बिरामिलाई रू.५,०००/- सहयोग
•अनिल लामिछाने मगर

मगर संसार (magar sansar) photo gallery ग्रुप भित्र जेष्ठमा सम्पन्न मौलिक एकल लोक गायन प्रतियोगिता२०७७ मा तेस्रो हुन सफल पोखरा हाल जापान कार्यरत Mogarne Monika ज्युले जितेको तेस्रो पुरस्कार रू.५,०००/- ब्यक्तिगत खर्च नगरी दुबै खुट्टा गुमाएका पिडित इलाम निवासी Basant Magar (बसन्त पुलामी मगर) ज्यू लाई सहयोग गर्नुभएकोछ।
मोनीका मगरनी ज्यूको यो महान कार्यलाई हार्दिक कृतज्ञ व्यक्त गर्दछौ र बसन्त पुलामी ज्युको शीघ्र स्वस्थ लाभको कामना गर्दछौ।
यो पनि पढौ:मगर संसारद्वारा प्रतियोगितामा Top २०(फाइनल)मा पुगेका प्रतियोगीको नाम सार्बजनिक,

कोरोना खोप निर्माणमा खटिरहेका वैज्ञानिकहरुलाई सम्माननिय राष्ट्रपति भण्डारीको शुभकामना

तपाइ फेसबुक ,ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar