मगर भाषिक रचना वाचन प्रतियोगितामा स्याङजाका राजुले रू.८०००/- सहयोग गरे!आखिर किन कारण यस्तो छ।


•अनिल लामिछाने मगर
द.कोरिया

स्याङजा,हरिनाश-७ क्याक्मि मन्ज्याङ घर भई हाल USA (Francisco California)मा बस्दै आउनु भएका समाजसेवी/मनकारी लाफा राजु राना मास्कीमगरज्यूले मगर संसार(magar sansar) Photo Gallery ग्रुप/पेज भित्र आयोजना गरेको बृहत मगर भाषिक रचना वाचन प्रतियोगिता २०७७ बाट निकै प्रभावित भई आफ्नो स्व इच्छाले टोटल ५८ जना प्रतियोगी मध्य आफुलाई मन परेको ४ जना प्रतियोगीलाई रू.२/२ हजारको डरले हौशला/प्रोत्साहन स्वरूप दिनु भनी मगर संसार /एडमिनलाई रू.८,०००/- (नेपाली रुपिया आठ हजार )रकम उहाले सहयोग गर्नुभएको छ।

प्रतियोगितामा बिश्व भरीका ५८ जना मगर कबी हरूको सहभागिता रहेको जानकारी हामीलाई खेल संयोजक अनिल लामिछाने मगरले बताउनु भयको छ।

(Note:- भाग्यमानी ४ जना प्रतियोगिको नाम भने जेष्ठ २७ गते मंगलवार बेलूकीमा सार्बजनिक गरीने)
मगर संसार एडमिन परिवार
यो पनी पढौ:थप कोरोना संक्रमन:२१३ देशभर कुल संक्रमितको संख्या ३४४८ पुग्यो
एकल लोक गायन प्रतियोगितामा तेस्रो बनेकी मोनिका मगर्नीले गरीन दुबै खुट्टा गुमाएका पीडितलाई सहयोग
खुल्ला मगर भाषिक रचना वाचन प्रतियोगिता जेष्ठ २४ गते देखि सुरु
तपाइ फेसबुक ,ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar