थप कोरोना ३२३ जना,कुल संक्रमितको संख्या ४०८५ जना पुग्यो।

कोरोना भाइरस अपडेट

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३२३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमध्ये २९२ जना पुरुष र ३१ महिला रहेका छन् । 

मंगलबार स्वास्थ्य मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा नयाँ ३२३ थप संक्रमित पुष्टि भएको जानकारी दिए । योसँगै कूल संक्रमितको संख्या ४०८५ पुगेको छ । 

यस्तै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ । अहिलेसम्म कोरोनाको उपचार गराएर ५८४ जना डिस्चार्ज भएको पनि गौतमले जानकारी दिए । 

यो पनी पढौ:उर्जा,जलस्रोत तथा सिचाइमन्त्री वर्षमानपुन मगर’अन्नत’ले आगामी आर्थिक वर्षभित्र करिब १ हजार ३ सय मेगावाट थप विद्युत राष्ट्रिय प्रसारण लाइन थप्ने
नापि कार्यलय भक्तपुरका सर्वेक्षक राजेन्द्र काफ्लेविरुद्ध ५ करोड भ्रष्टचार मुद्धा
असार १ गतेदेखि होम स्कुलिङ सुरू हुने ,एसइईलगायत परीक्षाको टुंगो: शिक्षामन्त्री
तपाइ फेसबुक ,ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar