एसईई खारेज नभइ विद्यालयलाई जिम्मा दिइने,आन्तरिक परीक्षा र मूल्याङ्नक हुने मन्त्री परिषद्को निर्णय

माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षा मूल्याङ्कनका आधारमा गर्ने मन्त्रीपरिषद्को निर्णय

काठमाडौं । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षा मूल्याङ्कनका आधारमा गर्ने निर्णय भएको छ ।

मन्त्रिपरिषद्को बुधबार बसेको  बैठकले एसईई नगरी कानूनी व्यवस्था मिलाएर विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा परीक्षा गर्ने निर्णय  गरेको हो ।शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले लिएको उक्त प्रस्तावबारे मन्त्रिपरिषद्‍ बैठकले यस्तो निर्णय गरेको हो ।
एक मन्त्रीका अनुसार एसईई खारेज नभइ विद्यालयलाई जिम्मा दिइने भएको छ । जसमा आन्तरिक परीक्षा र मूल्याङ्नक हुने  छ ।

यो पनी पढौ:मन्त्री परिषद्को निर्णय सवारीसाधन जोरबिजोरका आधारमा सञ्चालन पसलहरु सुरक्षा मापदण्ड अपनाएर सञ्चालन
संसोधन फिर्ता नलिए सरिता गिरीलाइ कार्वाही गर्ने: समाजवादी पार्टी
लकडाउन सहजीकरण गर्न मन्त्री परिषद्को बैठकमा छलफल जारी
संसोधन फिर्ता नलिए सरिता गिरीलाइ कार्वाही गर्ने: समाजवादी पार्टी
तपाइ फेसबुक ,ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar