नेकपाले संविधान संशोधनको मतदान प्रक्रियामा अनुपस्थित हुने चारजना सांसदरूलाई स्पष्टीकरण


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले संविधान संशोधनको मतदान प्रक्रियामा अनुपस्थित हुने चारजना सांसदरूलाई स्पष्टीकरण सोधेको छ ।

गत जेठ ३१ गते नयाँ नक्साअनुसार निशाना छाप परिवर्तन गर्न संविधान संशोधन प्रस्तावमाथि मतदान गर्ने दिन सत्तारुढ दलकै चार जना सांसद अनुपस्थित भएका थिए । 

नेकपा संसदीय दलले अनुपस्थित हुने सांसदहरु गोपालबहादुर बम, धनबहादुर बुढा, हरिबोल गजुरेल र शिवकुमार मण्डललाई अनुपस्थित हुनाको चित्तबुझ्दो जवाफसहितको स्पष्टीकरण मागिएको हो । उनीहरुलाई जवाफ दिन ५ दिनको समय दिइएको छ । 

यो पनी पढौ:थप कोरोना ३८० जना ,संक्रमितको संख्या ६५९१ जना पुग्यो। (पुर्णविवरण सहित)
मगर भूम्या चाडको हार्दिक शुभकामना,विविधतायुक्त समाजभित्र एकताबद्घ राष्ट्र निर्माणको सन्देश प्रदान गर्नका लागि नेपाल सरकारलाई अपिल:नेफीन
मगरात भुमी इतिहास पहिचानमा जोडिएको भुमे/भुम्या/भूम्हेँ पर्व महान साँस्कृतिक चाड हो।
तपाइ फेसबुक ,ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar