कोरोना अपडेट: थप २३२ जना कोरोना संक्रमण पुष्ठी,कुल सख्या १५,४९१ जाना पुग्यो।

कोरोना भाइरस अपडेट

काठमाडौं । नेपालमा थप २३२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बितेको २४ घण्टामा २३२ थप जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शनिबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् । योसँगै नेपालमा संक्रमितको कुल संख्या १५ हजार ४९१ पुगेको गौतमले जानकारी दिए । 

यसैगरी बितेको २४ घण्टामा नेपालमा थप २७२ जनामा कोरोनाभाइरस संक्रमण मुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको जम्मा संख्या ६ हजार ४१५ जना संक्रमण पुगेको छ । 
तपाइलेDigital currency exchangers

यो पनी पढौ:संसद बैठक अन्त्य नगरौ भनेको पनि मान्नु भएन,म अन्तिम पटक पार्टी एकताका लागी पहल गर्छु’: प्रचण्ड
ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजिनामा दिनुपर्छ: गृहमन्त्री रामबहादुर थापा मगर’वादल’
तपाइ फेसबुक ,ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar