चित्रकला प्रतियोगिताबाट प्रभावित भई गम सोमैले हौशला स्वरूप रू.६,०००/- सहयोग गर्ने


•अनिल लामिछाने मगर
कोरिया

निस्दी -४ पाल्पा घर हाल बुटवल-११ बस्दै आउनु भएको

नेपाल मगर विद्यार्थी संघ बुटवल बहुमुखी क्याम्पस-सह-सचिब /नेपाल मगर विद्यार्थी संघ रुपन्देही जिल्ला समिति रुपन्देही- सह सचीव,नेपाल आदिवासी जनजाति महासंघ रुपन्देही जिल्ला समन्वय समिति रुपन्देही – अध्यक्ष एवं नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघ राष्ट्रिय समन्वय समिति-केन्द्रिय सदस्य(७ वटा जिल्ला इन्चार्ज)/इलेक्टि्रकल इन्जिनियर ,एम ए इकोनोमिक्स र अहिले एम पि ए रानिङ्ग गर्दै नेपाल विद्धुत प्राधिकरणमा प्राविधिक पदमा कार्यरत साथै जि.के.टेक्निकल नेपाल प्रा.लि.को ओनर सि.ई.ओ.समाजसेवी मनकारी लाफा गम सोमै मगरज्यूले मगर संसार(magar sansar) Photo Gallery ग्रुप/पेज भित्र आयोजना गरेको बृहत चित्रकला प्रतियोगिता २०७७ बाट निकै प्रभावित भई आफ्नो स्व इच्छाले टोटल १९३ जना प्रतियोगी मध्य आफुलाई मन परेको ३ जना प्रतियोगीलाई रू.२/२ हजारको दरले हौशला/प्रोत्साहन स्वरूप रू.६,०००/- रकम दिनु भनी मगर संसार लाई दिनु भएको छ।

उहाको यो उच्च मनकारी मनलाई उच्च सम्मान गर्दै मगर संसार र मेम्बर परिवार द्धारा हार्दिक आभार ब्याक्त गर्दछौं।

(Note:- भाग्यमानी ३ जना प्रतियोगिको नाम भने नतीजा सार्बजनिक गरेपछि सार्बजनिक गरीने)
मगर संसार एडमिन परिवार
तपाइलेDigital currency exchangers

यो पनी पढौ:चित्रकला प्रतियोगिताबाट प्रभावित भई मायाले ३ जना प्रतियोगिलाई मगर पोशाक उपहार दिने
वहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको निर्माण सम्पन्न, छिट्टै उद्धाटन हुने मेलम्ची
वहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको निर्माण सम्पन्न, छिट्टै उद्धाटन हुने मेलम्ची
तपाइ फेसबुक ,ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar