चित्रकला प्रतियोगिताबाट प्रभावित भई मायाले ३ जना प्रतियोगिलाई मगर पोशाक उपहार दिने


•अनिल लामिछाने मगर
कोरिया
पूर्वखोला पाल्पा घर बसाई ktm बस्दै आउनु भएकी कलेज अध्यापक एवं व्यवसायी/समाजसेवी मनकारी लाफा माया घर्तीमगरज्यूले मगर संसार(magar sansar) Photo Gallery ग्रुप/पेज भित्र आयोजना गरेको बृहत चित्रकला प्रतियोगिता २०७७ बाट निकै प्रभावित भई आफ्नो स्व इच्छाले टोटल १९३ जना प्रतियोगी मध्य आफुलाई मन परेको ३ जना प्रतियोगीलाई रू.१/१ सेट मगर पोशाक हौशला/प्रोत्साहन स्वरूप उपहार दिने भएको छ।

उहाको यो उच्च मनकारी मनलाइ उच्च सम्मान गर्दै मगर संसार र मेम्बर परिवार हार्दिक आभार ब्याक्त गर्दछौं।

(Note:- भाग्यमानी ३ जना प्रतियोगिको नाम भने नतीजा सार्बजनिक गरेपछि सार्बजनिक गरीने)मगर संसार एडमिन परिवार
तपाइलेDigital currency exchangers

यो पनी पढौ:विभिन्न साहित्य कार्यक्रम गरि मनायो झमककुमारीको जन्मोत्सव
वहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको निर्माण सम्पन्न, छिट्टै उद्धाटन हुने मेलम्ची
ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजिनामा दिनुपर्छ: गृहमन्त्री रामबहादुर थापा मगर’वादल’
तपाइ फेसबुक ,ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar