मगर विद्यार्थी तथा मगर समाजलाइ नै प्राहार गरि अफाह फैलाउने तत्वलाइ कारवाही गर्ने:नेपाल मगर विद्यार्थी संघ केन्द्रिय समिती


मगर विद्यार्थी तथा मगर समाजलाइ नै प्राहार गरि अफाह फैलाउने तत्वलाइ कारवाही गर्ने नेपाल मगर विद्यार्थी संघ केन्द्रिय समितीको अध्यक्ष विष्णु थापा मगरले मगर जानकरी दिनुभएको छ।

उहाले अध्यक्ष थापाले भन्नुभएको छ,नेपाल मगर बिद्यार्थी संघ आम मगर बिद्यार्थीहरुको साझा संगठन भएको र बिगत २५ बर्षदेखि मगर बिद्यार्थीहरुको साझा मुद्दालिएर ,मगर समुदाय भित्र रहेका मगरबिद्यार्थी हरुलाइ शैक्षिक,सामाजिक,आर्थिक र राज्नैतिकरुपले सुसूचित गर्दै आइरहेको यहाँ हरुलाइ जानकारि नै छ।तर पछिल्लो समयमा विभिन्न बाहानामा,विभिन्न सामाजिक संजाल मार्फत विभिन्न ब्याक्तिहरुले विभिन्न नाम दिएर सिङ्गो मगर बिधार्थी तथा मगर समाजलाइ नै प्रहार गर्ने र प्रत्यक्ष ब्याक्तिगत लाभ लिने काम भैरहेकोले आवश्यक छानबिन गरि सिङ्गो मगर बिधार्थिको हितको निम्ति अगाडि बढ्ने देश भरी र देश बाहिर रहनु हुने बिद्यार्थी साथीहरूलाई यस्तो अफाहको पछि नलाग्न र वास्तविक/सहि कुराहरु समाजमा प्रसार गर्न म अपिल सवैमा अपिल गर्नुभएको छ।
तपाइलेDigital currency exchangers

यो पनी पढौ:मैले देखेको मगर संघ शाखा युएई र हङकङ -भोजविक्रम बुडा मगर विद्यावारिधि शोधार्थी एवं नेपाल मगर संघका केन्द्रीय सल्लाहकार
नेकपा वहस: अहिले पार्टीभित्र कुनै विचार सिद्धान्तको होइन,संगठनात्मक कार्यविभाजनको लडाइ हो’नेकपा सचिवालय सदस्य एवम् गृहमन्त्री ‘वादल’
नेकपा बहस: ओली :दुवै पद छाडदिनँ,अन्य विषयमा मात्रै छलफल गरौं/प्रचण्ड:एक पद रोजेर लिनुस्,बाकी छाड्नुस्।
तपाइ फेसबुक ,ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar