थप कोरोना ११८ जना, कुल संक्रमितको संख्या १६,६४९ जना पुग्यो।

कोरोना भाइरस अपडेट

काठमाण्डौं:स्वस्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशभरका २५ वटा प्रयोगशालामा विगत २४ घण्टामा ४ हजार ८ सय १०  जनाको पिसिआर परीक्षण गर्दा १ सय १८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए।

बिहीबारसम्म कोरोनाका १६ हजार ५ सय ३१ संक्रमित थिए। यो संख्या बढेर शुक्रबार १६ हजार ६ सय ४९ पुगेको हो।

देशभरका क्वारेन्टिनमा २३ हजार ९ सय १० जना मानिसहरू छन्। पछिल्लो २४ घण्टामा १२० डिस्चार्ज भएका छन्। अहिलेसम्म ८ हजार ११ संक्रमित निको भएका छन्। अहिलेसम्म संक्रमितमध्ये ४८.१० प्रतिशत निको भइसकेका छन् भने ३५ जनाले ज्यान गुमाएका छन्। 
तपाइलेDigital currency exchangers

यो पनी पढौ:मगर विद्यार्थी तथा मगर समाजलाइ नै प्राहार गरि अफाह फैलाउने तत्वलाइ कारवाही गर्ने:नेपाल मगर विद्यार्थी संघ केन्द्रिय समिती
मैले देखेको मगर संघ शाखा युएई र हङकङ -भोजविक्रम बुडा मगर विद्यावारिधि शोधार्थी एवं नेपाल मगर संघका केन्द्रीय सल्लाहकार
नेकपा वहस: अहिले पार्टीभित्र कुनै विचार सिद्धान्तको होइन,संगठनात्मक कार्यविभाजनको लडाइ हो’नेकपा सचिवालय सदस्य एवम् गृहमन्त्री ‘वादल’
तपाइ फेसबुक ,ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar