चित्रकला प्रतियोगितामा १९२ प्रतियोगीलाई पछि पार्दै बिजेता बने दैलेखका नबिन घर्ती मगर


•अनिल लामिछानेमगर
कोरिया

मगर संसार(Magar Sansar) Photo gallery ग्रुप पेज सम्पन्न खुल्ला चित्रकला प्रतियोगितामा १९२ जना प्रतियोगिलाई पछि पार्दै दैलेखका नबिन घर्ती मगर प्रथम हून सफल भयको छ।
बिजेता प्रतियोगिहरु निम्न छन्।

मगर महान ब्यक्तित्वहरूको चित्रकला प्रतियोगीता-२०७७
♦️१९२ जनालाई पछि पार्दै प्रथम बने दैलेखका नबिन♦️

✅ नाम:- नबिन घर्तीमगर
✅ ठेगाना:- दैलेख
✅ चित्र:- प्रथम शहिद क्या.लखन थापा मगर
✅ जम्मा सहभागि:- १९३ जना
✅ प्राप्त मत:- १२,९६२
✅ भोटिंग समय :- ५ दिन
✅ पुरस्कार :- रू.२०,०००/- + सम्मान पत्र
(बिजेताले पुरस्कार ५०% प्रायोजकको रोजाइमा बिरामिलाई अनिवार्य सहयोग गर्नुपर्नेछ भने ५०% आफैले लीन पाउने छःन।)
✅ पुरस्कार प्रायोजक :- सीअरा रानामगर – स्याङजा सालडांडा हाल UK

(Note :- थप पुरस्कार पाल्पाका दिलिप सोमैमगर ज्यूँबाट रू.१,०००/- हौशला स्वरूप सहयोग।)

मगर महान ब्यक्तित्वहरूको चित्रकला प्रतियोगीता-२०७७
♦️ #दोस्रो बनिन #म्याग्दीकी उषा पाइजा पुनमगर♦️

✅ नाम:- उषा पाईजा पुनमगर
✅ ठेगाना:- म्याग्दी
✅ चित्र:- प्रथम शहिद क्या.लखन थापा मगर
✅ जम्मा सहभागि:- १९३ जना
✅ प्राप्त मत:- १२,८८२
✅ भोटिंग समय:- ५ दिन
✅ पुरस्कार :- रू.७,०००/- + सम्मान पत्र
✅ पुरस्कार प्रायोजक :- चित्र बहादुर गाहामगर – स्याङजा ,वालिङ- १२,डांडाखर्क हाल कोरिया

(Note :- थप पुरस्कार पाल्पाका दिलिप सोमैमगर ज्यूँबाट रू.१,०००/- हौशला स्वरूप सहयोग।)

मगर महान ब्यक्तित्वहरूको चित्रकला प्रतियोगीता-२०७७
♦️ #तेस्रो बनिन #पाल्पा(हाल बुटवल)की मुना थापा♦️

✅ नाम:- मुना थापामगर
✅ ठेगाना:- पाल्पा
✅ हाल बसाई :- बुटवल
✅ चित्र:- प्रथम शहिद क्या.लखन थापा मगर
✅ जम्मा सहभागि:- १९३ जना
✅ प्राप्त मत:- १०,२५०
✅ भोटिंग समय:- ५ दिन
✅ पुरस्कार :- रू.५,०००/- + सम्मान पत्र
✅ पुरस्कार प्रायोजक :- यूमिको फगामी मगर- म्याग्दी देबिस्थान हाल जापान

(Note :- थप पुरस्कार पाल्पाका दिलिप सोमैमगर ज्यूँबाट रू.१,०००/- हौशला स्वरूप सहयोग।)

मगर महान ब्यक्तित्वहरूको चित्रकला प्रतियोगीता-२०७७
♦️ #सान्त्वना बन्न सफल प्यूठानका तेजेन्द्र बुढामगर♦️

✅ नाम:- तेजेन्द्र बुढा मगर
✅ ठेगाना:- प्यूठान,नौबहिनी-५
✅ चित्र:- प्रथम शहिद क्या.लखन थापा मगर
✅ जम्मा सहभागि:- १९३ जना
✅ प्राप्त मत:- ६,३८३
✅ भोटिंग समय :- ५ दिन
✅ पुरस्कार :- रू.३,०००/- + सम्मान पत्र
✅ सान्त्वना पुरस्कार प्रायोजक :- थमन नाइसा मगर – बागलूङ् ताराखोला -१ हाल बहराईन

(Note :- थप पुरस्कार पाल्पाका दिलिप सोमैमगर ज्यूँबाट रू.१,०००/- हौशला स्वरूप सहयोग।)
गर संसार(Magar Sansar) Photo gallery ग्रुप पेज भित्र बिभिन्न प्रतियोगिताहरु मध्य मगर लाफाहरूको चाहाना र भिन्न किसिमको प्रतियोगिताको माग अनुसार सबै उमेर समूहलाई सहभागी हुन मिल्ने गरि प्रथम पुरस्कारको ५०% बिरामिलाई सहयोग गर्नुपर्ने उद्देश्यले मगर हस्तीहरूको सम्मान स्वरुप चित्रकला प्रतियोगिता आयोजना गरि सम्पन्न गरेकोछ।
मगरहरूको महान हस्तीहरु नेपालका प्रथम शहिद लखन थापा मगर, मगर संघ केन्द्रका संस्थापक हेम बहादुर पुनमगर र पूर्व अध्यक्ष/जनजाति मगर अगुवा गोरे बहादुर खपाङ्गी मगर मध्य तपाईको रोजाईमा एक जनाको चित्र बनाई प्रतियोगितामा सहभागिता हुन पाउने नियम अनुसार प्रतियोगिता २०७७ असार २० गते शनिवार मध्याह्न १२ बजे बाट असार २५ गते बिहीबार सम्पन्न गरेको थियो। बिस्व भरीका १९३ मगर लाफाहरूको सहभागिता रहेको उक्त प्रतियोगितामा ५ दिनको भोटिंग समय राखि like को आधारमा बिजेता उपविजेता घोषणा गरेको थियो।
मगर भित्रको एउटा कला लाई विश्व भरी फैलाउन यस्तो online प्रतियोगीताले महत्वपूर्ण भूमिका खेलने संयोजक अनिल ले बताउनु भयको छ।
✅संस्थापक/खेल संयोजक :-#अनिल लामिछाने मगर(रूपनदेही हाल कोरिया )

एडमिनहरु:-
1)राज थापा(बाग्लूङ्,हाल जापान)
2)रंजु बडकौली मगर( धादिङ)
3)रेहना मगर(महोत्तरी,हाल ktm)
4)मन मास्की रानामगर(स्याङ्जा,हाल इजराइल)
5)बिखर्ची रोकामगर(म्याग्दी,हाल मलेशिया)
6)Mb मगर(सिन्धुली,हाल दुबई)
7)आयुष्मा मगर(पाचथर)
8)सपना थापा मगर(सोलुखुम्बू,हाल रोमनिया)
9)एलिना थापा मगर(गोरखा,हाल जापान)
10)छिनिङ मगर( सुर्खेत)
11)प्रनिस आलेमगर(रामेछाप हाल ktm)
12)नबीन मगर(नवलपुर)
13) सुनील मगर (सिन्धुली)
14) तिर्शना झेंडी मगर(पाल्पा)
15) सनम बुढा मगर(पूर्व रुकुम)
समस्त मगर संसार(Magar Sansar) Photo Gallery

तपाइलेDigital currency exchangers

यो पनी पढौ:थप कोरोना ११८ जना, कुल संक्रमितको संख्या १६,६४९ जना पुग्यो।
मगर विद्यार्थी तथा मगर समाजलाइ नै प्राहार गरि अफाह फैलाउने तत्वलाइ कारवाही गर्ने:नेपाल मगर विद्यार्थी संघ केन्द्रिय समिती
नेकपा वहस: अहिले पार्टीभित्र कुनै विचार सिद्धान्तको होइन,संगठनात्मक कार्यविभाजनको लडाइ हो’नेकपा सचिवालय सदस्य एवम् गृहमन्त्री ‘वादल’
नेकपा बहस: ओली :दुवै पद छाडदिनँ,अन्य विषयमा मात्रै छलफल गरौं/प्रचण्ड:एक पद रोजेर लिनुस्,बाकी छाड्नुस्।
तपाइ फेसबुक ,ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar