मगर संसारद्वारा आयोजित चित्रकला प्रतियोगितामा तनहूँका सन्जु बने उत्कृष्ट प्रतियोगी


मगर संसार(Magar Sansar) Photo gallery ग्रुप पेज भित्र आयोजना गरियको चित्रकला प्रतियोगिता २०७७ मा तनहु ब्यास -९ हाल ललितपुर बस्नु हुने सन्जु थापा मगर उत्कृष्ट चित्रकला प्रतियोगी बन्न सफल भयकोछ। टोटल १९३ जना सहभागी भयको प्रतियोगीतामा मगरहरूको महान हस्तीहरु नेपालका प्रथम शहिद लखन थापा मगर, मगर संघ केन्द्रका संस्थापक हेम बहादुर पुनमगर र पूर्व अध्यक्ष/जनजाति मगर अगुवा गोरे बहादुर खपाङ्गी मगर मध्य तपाईको रोजाईमा एक जनाको चित्र बनाई प्रतियोगितामा सहभागिता हुन पाउने नियम अनुसार प्रतियोगिता २०७७ असार २० गते शनिवार मध्याह्न १२ बजे बाट असार २५ गते बिहीबार सम्पन्न गरेको थियो।

तपाइलेDigital currency exchangers

यो पनी पढौ:नेपालको अति विपन्न राउटे समुदायलाई राहत वितरण गर्न पाउदा हामीलाई चरम आत्मासन्टुष्टी प्राप्त भएको छ ।
चित्रकला प्रतियोगितामा १९२ प्रतियोगीलाई पछि पार्दै बिजेता बने दैलेखका नबिन घर्ती मगर
मगर विद्यार्थी तथा मगर समाजलाइ नै प्राहार गरि अफाह फैलाउने तत्वलाइ कारवाही गर्ने:नेपाल मगर विद्यार्थी संघ केन्द्रिय समिती
तपाइ फेसबुक ,ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar