गायक स्व.अरुण थापा मगरको स्मृतिमा ब्रहचारी त्रोक्छाकीलाइ प्रमुख अतिथी नविन रोका मगर द्धारा सम्मान गर्दै


काठमाण्डौ । नेपाल मगर बिद्यार्थी संघ केन्द्रिय समितिद्वारा आयोजित नेपाली सांगीतिक क्षेत्रका चम्किला नक्षत्र  लोकप्रिय गायक स्व.अरुण थापामगरको २१औ स्मृतिमा श्रष्टा सम्मान कार्यक्रम आगामी श्रावण ५ गते दिउँसो १ बजे Zoom मा हुनेभएको संघ अध्यक्ष बिष्णु थापा मगरले बताएका छन ।

सो कार्यक्रममा  प्रमुख अतिथी नेपाल मगर संघ केन्द्रीय समिति,अन्तर्राष्ट्रिय मगर महासंघ अध्यक्ष नवीन रोका मगर उपस्थित रहेर गायक स्व.अरुण थापा मगरको स्मृतिमा ब्रहचारी त्रोक्छाकी(आकश थापामगर)लाइ प्रमुख अतिथी नविन रोका मगरले द्धारा सम्मान गर्ने भएको छ । विश्व महामारी कोभिड्-१९ को प्रभाबले गर्दा भर्च्युल संबाद को आयोजना गरिएको र उक्त भ्रच्युल संबादमा सम्मानित ब्याक्तित्व ब्रम्हचारी त्राक्छोकी र अरुण थापा मगर स्मृति प्रतिष्ठानका अध्यक्ष सन्दन थापा मगर, नेपाल मगर बिद्यार्थी संघका केन्द्रिय सल्हाकारज्युहरु, नेपाल बिद्यार्थी संघका भातृ संघका केन्द्रीय अध्यक्ष ज्युहरु, बुद्धिजिबि,प्राज्ञिक ब्याक्तित्व, समाजका अगुवा ब्यक्तित्व लगायत शैक्षिक क्षेत्र संबद्ध संस्थाहरुलाई संबादमा जुट्न संघका अध्यक्ष बिष्णु कुमार थापाले निमन्त्रणा गरी सकेको बताए ।

सम्मानित हुने ब्याक्तिको विवरण

पुरष्कृत ब्यक्ति :- ब्रम्हचारी त्रोक्छाकी(आकश थापा मगर)

बुवाको नाम: नयन बहादुर जन्ममिती:२०३० साल  साङ्गितिक यात्रा २०४८ सालदेखी ।

अङ्चल सगरमाथा जिल्ला:सिरहा  नपा. गोलबजर १, रेडियो नेपालमा स्वर परिक्षण पास २०५२ मा ।

चलचित्रमा अभिनय १) बलिदान २) यानिमाया( मगर भाषाको) ३) सोल्टी राजा ४) कोहूम

टेलि सिरियेल :- १) सहयत्री २) शान्ती (नेपाल टेलि भिजन बाट प्रसारित ।

२०६० साल मा मगर रोस गूमष्ठामा सदस्य देखि (नेपाल मगर सांस्कृतिक संघ केन्द्रिय समिति काठमाडौ) मा २०७३ साल सम्ममा निवर्तमान का. अध्यक्ष सम्म सेवा गरिएको ।

२०५३/२०५६ मा मेचिमाहाकालि साङ्गेतिक यात्रा २०६४ देखि नाचघारमा कार्यरत ।

२०७४ सालमा एकल साझ( नाचघर मा प्रस्तूत)

हङ्कङ / चाइना/ मकाउ/ भारत मा कर्यक्रम प्रस्तूत

हाल सम्मका गित संगितहरु:-

१. हिमालको काखमा

२. यूग का तिमी३आउनेपाली बाचागरौ

४. लाग्छ कठै साइखोला

५. साउन को झरी सरि

६. आलै छ अझै सामूहिक गित

७. धर्तिलाइ मया (गीतलाई सङित गरेको)

८. तिमिले बाटो हेरौहोली ( मगर स्वर गीति सङ्रग्रह)

९. छहरामा खेल्ने हामीसामूहिक स्वर (मगर स्वर)

१०. दलान मा बसेर

११. कोइली को कूहू कूहू ( मेरो सङ्गीत) मेरो अल्बम मूल्गानमा को गित

११. दुख; लाई सम्झी आये म मूग्लान मा२बोकेर हेर प्रेम को भारी३ काहाको तिमिहौ हुररा

१४.नेपाल जाने बाटोमा ( तामाङ सेलो)

१५. सिमलै फूल्यो ( मारूनी)

१६. तिम्रो आसमा हिडेको छु

१७. एक भै अघि बढ्नु छ अब (कौरा गित)
तपाइलेDigital currency exchangers

यो पनी पढौ:राष्ट्रिय मौलिक संरक्षण कौरा संरक्षण पत्रकारिता पुरस्कार तनहुका पत्रकार प्रताप राना मगरलाइ प्रदान
मगर अभियान आफ्नो गति र विधिमा चालू:नेपाल मगर संघ केन्द्रीय समिती एवम् अन्तर्राष्ट्रिय मगर महासंघ अध्यक्ष नविन रोका मगर
शान्ती,सुरक्षा,अमनचयन कायम गर्न जनताको सुरक्षामा विशेष ध्यान दिन सुरक्षा प्रमुखलाइ गृहमन्त्री ‘बादल’को कडा निर्देशन
तपाइ फेसबुक ,ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar