असाहय बिरामीलाई नेपाल मगर संघ केन्द्रिय समितीको अध्यक्ष नविन रोका मगर ज्युको नेत्रित्वमा सहयोग हस्तान्तरण


काठमाण्डौ:दुबै मृगौला खराबी र मुटुमा पानी जमी उपचारका लागि बीर अस्पतालमा भर्ना भएकी तर आर्थिक अभावले अफ्थायोमा परेकी दाङ निवासी ३२ बर्षीय तारा पुनमगरलाई आज (२०७७/०४/०६ गते) अस्पताल मै पुगेर नेपाल मगर संघ केन्द्रीय समिति,अन्तर्राष्ट्रिय मगर महासंघ अध्यक्ष नवीन रोका मगर ज्युको नेत्रित्वमा सहयोग हस्तान्तरण गर्नु भएको छ।नेपाल मगर संघ केन्द्रीय समिति, नेपाल मगर महिला सघ केन्द्रीय समिति, महिला संघ काठमाडौं जिल्ला समिति, लाङ्घाली उपचार कोष,नेपाल मगर संघ रामेछाप जिल्ला समन्वय समिती उपाध्यक्ष/ मगर संसार ग्रुपको एडमिन एवम् युवाब्यबसायी समाजसेवी प्रनिष आलेमगर सहित सहयोगीहरु ले एकमुष्ठ रु ३०,०००/- (तिस हजार) रुपैया आर्थिक सहयोग गर्नुभएको छ ।
रकम हस्तान्तरणका लागि नेपाल मगर सघ केन्द्रीय अध्यक्ष नबीन रोकामगर, महासचिव ज्ञानेन्द्र पुनमगर, विदेश सचिव रक्ष बहादुर रैकामगर, नेपाल मगर महिला संघ केन्दिय अध्यक्ष बिनिता आलेमगर, महासचिव धनकुमारी रानामगर,नेपाल मगर संघ ३ नं मुख्य सचिव सबिन पुलामीमगर र संगठन सचिव किरण थापामगर ,नेपाल मगर महिला संघ जिल्ला समन्वय समिती काठमाडौं जिल्ला प्रतिनिधी, लाङ्घाली उपचार काेषकी काेषाध्यक्ष तथा आदिवासी जनजाती युवा महासंघ केन्द्रिय बरिष्ठ उपाध्यक्ष जुनु पुनमगर, नेपाल मगर संघ रामेछाप जिल्ला समन्वय समिती उपाध्यक्ष/ मगर संसार ग्रुपको एडमिन एवम् युवाब्यबसायी समाजसेवी प्रनिष आलेमगर सहितका अभियानताहरूकाे उपस्थिति रहेकाे थियाे ।
थप सहयाेगका लागि आवश्यक सहयाेग गर्नका लागि सबैलाई आावहान गरिएकाे छ ।
तपाइलेDigital currency exchangers

यो पनी पढौ:भारतले वनाएको वाँधका कारणले नेपालको तराइ क्षेत्र डुवानमा परेको एक हस्तक्षेप हो’ गृहमन्त्री रामवहादुर थापामगर ‘वादल’
देश वाडीपहिरो प्रभावितको उद्धार गरेर तत्काल राहत प्रदान गर्न नेपाल मगर संघ केन्द्रिय समितीको जोडदार माग
तपाइ

मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar