भारतका पुर्वराष्ट्रपती मुखर्जी निधन


भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन भएको छ। 

कोरोना संक्रमणपछि उपचाररत मुखर्जी केही दिनदेखि कोमामा थिए। उनको सोमबार निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उनी ८४ वर्षका थिए। भारत रत्नबाट विभुषित मुखर्जी सन् २०१२ देखि २०१७ भारतका राष्ट्रपति बनेका थिए। 
तपाइलेDigital currency exchangers

यो पनी पढौ:नेपाल मगर बिद्यार्थी संघ केन्द्रिय समितीद्वारा आयोजित मगर भाषा,धर्म,संस्कृति र ईतिहास विषयक भर्चुअल संवाद हुदै
अन्तर्रास्ट्रिय मगर महासंघद्धारा आयोजित मगर जाती,संगठन, आदिवासी जनजाती अधिकार सम्बन्धी भर्चुअल विचार गोष्टी सम्पन्न (पुराभिडियोसहित)
काठमाण्डौ उपत्यका १७२ जना सहित थप कोरोना देशैभर ६४१ जना,कुल संक्रमित २६,६६० जना,मृत्यहुनेको संख्या १०४ जना पुग्यो।



मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar