मगर संस्कृतिको संरक्षण तथा सम्बर्द्धन भर्चुअल संवाद कार्यक्रम अन्तर्राष्ट्रिय मगर महासंघको अध्यक्ष: नविन रोका मगरको प्रमुख आतिथ्यतामा हुदै


नेपाल मगर सांस्कृतिक संघ, केन्द्रिय समितिको विशेष आयोजनामा यहि मिति २०७७ भाद्र १६ गते मंगलबार साँझ ५.०० बजे “मगर संस्कृतिको संरक्षण तथा सम्बर्द्धन” विषयक (zoom संवाद) भर्चुअल संवाद कार्यक्रममा नेपाल आदिवासी जनजातीको ढुक ढुकी जुजारु नेपाल कम्युनिष्ट पार्टीको केन्द्रिय सदस्य रोल्पा जिल्ला सह-इन्चार्ज, अन्तर्राष्ट्रिय मगर महासंघको अध्यक्ष, नेपाल मगर संघ केन्द्रिय अध्यक्ष एबम् आदिवासी जनजाती महासंघको उपाध्यक्ष/प्रवक्ता :- नविन रोका मगरको प्रमुख आतिथ्यतामा सम्पन्न हुने जानकारी नेपाल मगर सांस्कृतिक संघ, केन्द्रिय समितिको अध्यक्ष कविराज मगरले जानकरी दिनुभएको छ। उहाले संस्कृतिको संरक्षण तथा सम्बर्द्धन” विषयक (zoom संवाद) भर्चुअल संवाद कार्यक्रम अमुल्य सहभागिता संगै आवश्यक सल्लाह सुझाव दिईदिनुहुन सबैमा हार्दिक अनुरोध गर्नुभएको छ।
तपाइलेDigital currency exchangers

यो पनी पढौ:भारतका पुर्वराष्ट्रपती मुखर्जी निधन
नेपाल मगर बिद्यार्थी संघ केन्द्रिय समितीद्वारा आयोजित मगर भाषा,धर्म,संस्कृति र ईतिहास विषयक भर्चुअल संवाद हुदै
अन्तर्रास्ट्रिय मगर महासंघद्धारा आयोजित मगर जाती,संगठन, आदिवासी जनजाती अधिकार सम्बन्धी भर्चुअल विचार गोष्टी सम्पन्न (पुराभिडियोसहित)



मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar