थप कोरोना भक्तपुर ३६ जना,ललितपुर ३२ जना,काठमाण्डौ ३८६ जना गरी काठमाण्डौ उपत्यकामा ४५४ जना संक्रमित


काठमाडौं उपत्यकामा  शुक्रबार थप ४ सय ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

शुक्रबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा थप ४ सय ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।

त्यसमध्ये काठमाडौंका ३ सय ८६ , ललितपुरका ३२ जना र भक्तपुरका ३६ जना छन्। उनीहरूको विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो।
तपाइलेDigital currency exchangers

यो पनी पढौ:देशैभर थप कोरोना १,३५९ जना, पुग्यो कुलसंक्रमित ४४,२३६ जना
देशको वाडीपहिरोवाट भएको पुर्णक्षती सम्माननिय उपराष्ट्रपती नन्दवहादुर पुनमगर’पासाङ’द्धारा दु:ख व्यक्त
कोरोना भाइरसवाट थप १ जना महिलाको मृत्यु, मृत्यु हुनेको संख्या १० जना पुग्यो



मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar