देशैभर थप मृत्यु १४ जना, कुलमृतकको संख्या २७१ जना पुग्यो


पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ।

शुक्रबार स्वास्थ्य मन्त्रालयका प्रा.डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार थप १४ जनाको मृत्यु भएको हो।

योसँगै यसको संक्रमणबाट मृत्यु हुनेको संख्या दुई सय ७१ पुगेको हो।मृत्यु हुनेमा चार जना महिला छन्। उनीहरूमध्ये ८२ वर्षीया, ६७ वर्षीया र २२ वर्षीया काठमाडौंका हुन् भने एक जना ३५ वर्षीया महिला चितवनका हुन्।

प्रवक्ता गौतमका अनुसार १० जना पुरूष छन्। उनीहरू दुई जना सप्तरीका ५५ वर्षीय, धनुषाका ६५ वर्षीय, कास्कीका ३१ वर्षीय, नवलपरासीका ३७ वर्षीय, प्युठानका ५७ वर्षीय, रूपन्देहीका ७८ वर्षीय, पाल्पाका ६३ वर्षीय र सुर्खेतका ४२ वर्षीय छन्।पछिल्लो २४ घण्टामा १ हजार ३ सय ५९ जना संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौं उपत्यकामामात्रै ४ सय ५४ जना छन्। कुल संक्रमितको संख्या ४४ हजार २ सय ३६ पुगेको छ।
तपाइलेDigital currency exchangers

यो पनी पढौ:थप कोरोना भक्तपुर ३६ जना,ललितपुर ३२ जना,काठमाण्डौ ३८६ जना गरी काठमाण्डौ उपत्यकामा ४५४ जना संक्रमित
देशैभर थप कोरोना १,३५९ जना, पुग्यो कुलसंक्रमित ४४,२३६ जना
देशको वाडीपहिरोवाट भएको पुर्णक्षती सम्माननिय उपराष्ट्रपती नन्दवहादुर पुनमगर’पासाङ’द्धारा दु:ख व्यक्त
भिक्टोरिया क्रसप्राप्त स्वर्गिय तुलवहुादुर पुन मगरको नाममा रेलसेवा नामकरण गर्ने



मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar