१२ बर्ष मुनिका नृत्य प्रतियोगितामा २२ जना प्रतियोगि फाईनलमा प्रवेश, फाइनल असोज १२ देखी सुरु हुने


सामाजिक सञ्जाल फेसबुक मगर संसार photo gallery ग्रुप पेजद्वारा यही २०७७ असोज ४ गते देखी आयोजित (१२ वर्ष मुनिका मगर बाबुनानिहरु) को मौलिक एकल लोक नृत्य प्रतियोगितामा सहभागी ७७ जना प्रतियोगी बाबुनानिहरु मध्य (दोस्रो चरण ) अर्थात फाईनल चरणमा पुग्न सफल प्रतियोगीहरु निम्न छन:-
(फाईनल प्रतियोगिता २०७७ असोज १२ गते सोमबार ५ pm देखि सुरु हुने)

१) ट्रस्मि गर्बुजा मगर
♦️ठेगाना:- म्याग्दी, दग्नाम
♦️हालको बसाई:- जापान
♦️ उमेर:- ११ बर्ष

२) श्रेया आले मगर
♦️ ठेगाना:- गोरखा
♦️ हालको बसाई :- काठमाण्डौं
♦️ उमेर :- ८ बर्ष

३) निशा राना मगर
♦️ ठेगाना:- धादिङ,नीलकण्ठ -७
♦️ उमेर:- १२ बर्ष

४) रोशनी आले मगर
♦️ ठेगाना:- गोरखा
♦️ हालको बसाई:- काठमाण्डौं
♦️ उमेर:- ५ बर्ष

५) प्राथना राना मगर
♦️ ठेगाना:- तनहु, ब्यास-७
♦️ हालको बसाई:- भरतपुर-९,चितवन
♦️ उमेर:-११ बर्ष

६) स्टेसी आले मगर
♦️ ठेगाना:- गोरखा
♦️ हालको बसाई:- भरतपुर, चितवन
♦️ उमेर:-६ बर्ष

७) शिवानी थापा मगर
♦️ ठेगाना:- बागलूङ
♦️ हालको बसाई:- काठमाण्डौं
♦️ उमेर:-१२ बर्ष

८) बर्षा थापा मगर
♦️ ठेगाना:- बागलूङ ,बरेङ -१
♦️ हालको बसाई :- पोखरा
♦️ उमेर:- ७ बर्ष

९) कृषा साठीघरे मगर
♦️ठेगाना :- पाल्पा
♦️हालको बसाई :- बेलुवा – १ नवलपुर
♦️उमेर :- ५ बर्ष

१०) प्रिन्सा साठीघरे मगर
♦️ठेगाना :- पाल्पा
♦हालको बसाई :- बेलुवा -१ नवलपुर
️♦️रमेर :- ९ बर्ष

११) मनिसा पुन मगर
♦ठेगाना :- बाग्लुङ
️♦️हालको बसाई :- पाल्पा,तानसेन
♦उमेर :- ११ बर्ष

१२) दृश्या थापा मगर
♦ठेगाना :- बुटवल,तिलोत्तमा -१
️♦️उमेर :- १० बर्ष

१३) अनुषा बुढा मगर
♦️ ठेगाना :- रोल्पा
♦️ हालको बसाई :- पाल्पा, तानसेन
♦️ उमेर:- ३ बर्ष

१४) रीजन खुलाल मगर
♦️ ठेगाना:- स्याङजा वालिङ
♦️ हालको बसाई :- नवलपुर, देवचूली १०
♦️ उमेर :- १० बर्ष

१५) दिपश्वी थापा मगर
♦️ ठेगाना:- तनहूँ ,ब्यास -२
♦️ उमेर:- ८ बर्ष

१६) स्वोप्निल राना मगर
♦️ ठेगाना:- स्याङजा,बिरुवा
♦️ हालको बसाई :- पोखरा
♦️ उमेर:- १२ बर्ष

१७) युबा थापा मगर
♦️ ठेगाना:- बुटवल
♦️ उमेर:- ११ बर्ष

१८)जेनिशा रजालि मगर
♦️ठेगाना:- नवलपुर
♦️ हालको बसाई :-चितवन,भरतपुर ११
♦️उमेर:-१२ वर्ष

१९)प्रकृति थापा मगर
♦ठेगाना :- स्याङ्जा,बिरुवा-७
️♦हालको बसाई :- पोखरा-१ कास्की
️♦️उमेर :- १० बर्ष

२०)सृष्टि पुन मगर
♦ठेगाना :- रोल्पा लुंग्री गा.पा.-७
️♦️उमेर :- १२ बर्ष

Note:- नियम बमोजिम 3k like नपुगेका उत्कृष्ट नृत्यको आधारमा प्रतियोगि मध्य दुइ प्रतियोगिलाई admin समितिले छनोद गरि फाइनल पुर्याएको जानकारी गर्दछौ।

उत्कृष्ट छनोदमा परी फाइनल प्रबेश गरेका दुइ प्रतियोगि

१)अभिषेक बुढा मगर-रोल्पा हाल बसाई पाल्पा उमेर ९ बर्ष
२) याशु रोका मगर – म्याग्दी बसाई पोखरा उमेर ९ बर्ष
………………………………
फाइनल पुग्न सफल प्रतियोगिहरुले निम्न नियमहरु पालना गर्नुपने छ:-
१) फाइनल प्रवेश गरेका प्रतियोगी बाबुनानीहरूले नृत्य गरेको भिडियो अनिवार्य चेन्ज गर्नुपर्ने छ। पहिलो चरणको भिडियो पोस्ट गर्न पाईने छैन।

२) फाइनलको लागि डान्स भिडियो ३ मिनेट वा ३ मिनेट भन्दा बढिको हुनुपर्ने छ।

३) प्रतियोगीले नृत्य अनिवार्य मगर समुदाय सँग सम्बन्धित मौलिक गीतमा जस्तै:- कौराहा,सालैजो,झ्याब्रे,मारूनी,हुर्रा,यानीमाया,घाटु ,चुड्का, सोरठिमा हुनुपर्नेछ वा मगर गीत र मगर फिल्मको गीतमा पनि मान्य हूनेछ।

४) प्रतियोगीहरूले अनिवार्य मगर ड्रेस वा आफ्नो नृत्य अनुसारको ड्रेस लगाएको हुनुपर्नेछ l

५) फाइनलको लागि भिडियो post गर्ने समय २०७७ असोज १२ गते सोमबार बेलूकी ५ pm देखी रातिको ९ pm सम्म अर्थात ४ घण्टा भित्र अनिवार्य पोस्ट गरि सक्नु पर्नेछ।

६) भोटिंग समय ५ दिन मात्र अर्थात असोज १७ गते शनिवार बेलूकी ५ pm सम्म मात्र रहनेछ।

७) फाइनल पुगेका प्रतियोगीले सकेसम्म बिबाद आउने खालको भिडियो नबनाई आफै सतर्क रहनुपर्ने छ।

८) भिडियो पोस्ट गर्दा नाम,ठेगाना, उमेर,हालको बसाई अनिवार्य उल्लेख गर्नुपर्ने।

९) नतीजा ५० % लाइक र ५०% मूल्यांकन समितिको आधारमा बिजेता घोषणा गरीनेछ lअर्थात टोटल पुर्णांक ३०० को हूनेछ। जस अन्तर्गत like को १५० पुर्णांक र जजको १५० पुर्णांक को हूनेछ।१०० like बराबर १ अंक(पुर्णांक) प्राप्त गर्ने छ।

१०) प्रतियोगितामा बिजेता हुने सम्पूर्ण प्रतियोगिले ५०% पुरस्कार मगर संसार राहतकोषमा सहयोग गर्नुपर्ने छ।

११) सबै react लाई सम्मान अंक दिइने ,share,मेंशन, cmt सबै खुल्ला रहने।

१२) नतीजा २०७७ असोज १८ गते आइतवार बेलूकी ५ बजे Virtual Zoom Application बाट प्रत्यक्ष live गरी सार्बजनिक गरीने।

१३) प्रतियोगितामा कुनै बिबाद आएको खण्डमा एडमिन समितिको निर्यण नै अन्तिम निर्णय हुनेछ।

#मूल्यांकन_समिति अर्थात #निर्णायकज्यूहरु :-
* चर्चित मोडेल/डान्सर :- आरुशी मगर
* नृत्य निर्देशक/मोडल :- सुमन थापा मगर
* एड्मिन समितिको तर्फबाट :- शान्ति राना मगर
पुरस्कारहरु:-
………………………..
✅ प्रथम पुरस्कार रू.२०,००० + प्रमाणपत्र
✅ दोस्रो पुरस्कार रू.१५,००० + प्रमाणपत्र
✅ तेस्रो पुरस्कार रू.१०,००० +प्रमाणपत्र
……………………..
️पुरस्कार प्रायोजकहरु निम्न छन्
* प्रथम पुरस्कार :- दिपसागर बुढा मगर ,तकसेरा रूकुम पूर्व (हाल न्यूयोर्क ,अमेरिका)
* दोस्रो पुरस्कार:- हाम्रो मगर अनलाईन रोधिघर संचालक समिति परिवार
* तेश्रो पुरस्कार :- भेद मगर – बाग्लुङ हाल (दक्षिण कोरिया )
Note:- पुरस्कार हाम्रो Admin समितिको पदाधिकारीले प्रत्यक्ष भेटेर प्रदान गर्नेछौँ यदि सम्भब भएन भने IME वा बैंक मार्फत दिनेछौ।
मगर संसार Admin समिति परिवार
तपाइलेDigital currency exchangers

यो पनी पढौ:गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ भन्नुहुन्छ,’सिमाको सुरक्षाको लागी सवै एक हौँ।नवलपुरका दुबै मृगौला रोगिलाई मगर संसार राहतकोषबाट सहयोग प्रदान
गृहमन्त्रालय कडा निर्देशन, बोक्सी र छुवाछुतकप आरोपमा अमानविय क्रियाकलाप रोक्नु
उर्जामन्त्री वर्षमान पुनमगर’अनन्त’को कडा निर्देशन विजुली जाने समस्या तत्काल सम्बोधन गर्नु
गृहमन्त्रालय कडा निर्देशन, बोक्सी र छुवाछुतकप आरोपमा अमानविय क्रियाकलाप रोक्नु
राम मगरले गरिरहेको अराजक गतिविधी तुरुन्त रोक्न,नैतिकता, अनुशासनको दायरामा आत्मालोचित हुन नेपाल मगर संघ ( गण्डकी) मगरात प्रदेशको आग्रह


मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

 

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar