राम मगरले गरिरहेको अराजक गतिविधी तुरुन्त रोक्न,नैतिकता, अनुशासनको दायरामा आत्मालोचित हुन नेपाल मगर संघ ( गण्डकी) मगरात प्रदेशको आग्रह


पोखरा कास्की:मगरहरुको साझा सामाजिक संस्था नेपाल मगर संघ प्रतिको जनबिश्वास र आस्थालाई समेत भताभुङ्ग परेर मगर एकतालाई तितरवितर बनाउदै सामाजिक सस्था र अस्तित्व नै सिध्याउने उद्देश्यबाट अभिप्रेरित भएर उक्त सस्थाको लोगो दुरुपयोग गर्ने, नेपाल मगर संघ सस्थाको पदाधिकारी सदस्यहरु प्रति निकृष्ट शब्दले गालीगलोज गर्ने कार्य निन्दनीय गरेको छ। त्यसैगरि राजनैतिक बिचार-आस्थागत रुपले विभिन्न राजनैतिक पार्टीसंग सम्बद्ध मगर संघ/सस्थाहरुलाई र उक्त सस्थाहरुको पदाधिकारीहरुलाई बदनाम गर्ने गरि अपशब्द प्रयोग गर्ने, यी भिन्न पार्टीमा आस्थावान मगरहरुलाई अनुशासनहिन शैलीले तथानाम गालीगलौज गर्ने, आ-आफ्नो पार्टी छोड्नुहोस भन्ने तथाकथित संघर्ष समिति र त्यसको स्वघोषित संयोजक भनिएको राम मगर उर्फ नरबहादुर जर्घा लाई तत्काल सच्चिन नेपाल मगर संघ गण्डकी (मगरात)प्रदेशले तत्काल सचिन आग्रह गर्नुभएको छ। मानव नैतिकता र अनुशासनको दायरा भित्र रहेर मित्रभावका आधारमा “मगरात” को सवाल विभिन्न दलमा आबद्ध वा स्वतन्त्र व्यक्तिहरु सबैले उठाउन सकिन्छ यो सवालमा स्वच्छ मनले काम गर्नुहुनेहरु प्रति आभार ब्यक्त गर्नुभएको छ । सच्चा मनले मगरातको सवाल उठाएर संघर्ष गर्ने हो भने राम मगर लाई तत्काल आफुले गरिरहेको गतिविधी तुरुन्त रोक्न,नैतिकता, अनुशासनको दायरामा आउन साथै अनुशासनहीन र अराजक गतिबिधि छोडेर आत्मालोचित भएर नेपाल मगर संघको विभिन्न तह र तप्कामा समाहित हुन आग्रह गर्नुभएको छ। मगरातको नाम देखाएर कुनै अदृश्य पश्चगामी शक्तिहरुबाट परिचालित मगर एकता बिरोधि र आर्थिक संकलन गर्ने योजनाले सामाजिक संजालमा हल्ला गरिरहेको यस्ता अनुशासनहिन तथाकथित समितिको पछाडी नलाग्नुहुन नेपाल मगर संघ गण्डकी (मगरात)प्रदेश समितीमा “आबद्ध सबै मगर संघ/सस्थाहरुको पदाधिकारी सदस्यहरु, सल्लाहकारहरु, मगर बुद्धिजीवीहरु, मगर अग्रजहरु, मगर समाज र मगरात बासी आम जनसमुदायहरुमा यसै प्रेस बिज्ञप्ति मार्फत हार्दिक अनुरोध गर्नुभएको छ।

राम मगर उर्फ नरबहादुर जर्घा लाई तत्काल सच्चिन नेपाल मगर संघ गण्डकी (मगरात)प्रदेशले तत्काल सचिन आग्रह गरेको प्रेस बिज्ञप्ति

तपाइलेDigital currency exchangers

यो पनी पढौ:नेकपा सचिवालय वैठक: मन्त्री मण्डल पुनर्गठन हुने निश्चित मापदण्डवारे छलफल
नेकपा सचिवालयको वैठक पेरिसडाडाम वस्दै संवैधानिक रिक्त पद ,संघ र प्रदेशको मन्त्रिमण्डल पुनर्गठनमा छलफल हुने
मगर संघ वेलायतले ७ लाख ५५ हजार नेपाल मगर संघ केन्द्रिय समितिको अध्यक्ष नविन रोका मगरलाइ हस्तान्तरण
प्रधानमन्त्री ज्यु, नेताको सम्धी नहुनु कुलमान घिसीङको अपराध हो?
नेपाल मगर संघ केन्द्रीय समिति र अन्तर्राष्ट्रिय मगर महासंघको संयोजनमा राहत वितरण
पहिरोमा बेपत्ताहरुको खोजी, उद्दार र राहतमा जुट्न सम्पुर्णमा नेकपा कार्यकारी अध्यक्ष ‘प्रचण्ड’को अनुरोध
मेरो परिवारले गरेको संघर्ष नदेख्ने ,पद पाएको मात्र देख्ने’ नेकपा कार्यकारी अध्यक्ष प्रचण्ड
गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ कडा निर्देशन, लिपुलेकमा तैनाथ सुरक्षाकर्मीलाइ भारतिय सेनाका गतिविधीहरु सुक्ष्म रुपमा अनुगमन गर्नु
वालुवाटारमा नेकपाको स्थायी कमिटी बैठक सुरुहुदै
विप्लवका छोरा वने डाक्टर, भन्छन्,-सरकारी अस्पतालमा काम गर्दै बाँकी पढाइ पूरा गर्छु भन्ने सोचेको छु,
सोचेझैं छैन कोरोना भाइरस,के हो यथार्थ ? डा.शेरवहादुर पुनमगर
आदिवासी जनजाती आन्दोलन असफल भएको हो?
देशैभर विभिन्न ६ जिल्ला कोरोनाभाइरस संक्रमणमुक्त
प्रधानमन्त्री ओलीले अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हाल्यो
विचल्ली परेका तुरुन्त उद्धार गर्न र यथोचित राहात प्रदान गर्न नेपाल सरकारको सम्वन्धित निकायलाइ नेपाल मगर संघको जोड्दार माग
भिक्टोरिया क्रसप्राप्त स्वर्गिय तुलवहुादुर पुन मगरको नाममा रेलसेवा नामकरण गर्ने



मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar