मगरात स्वयक्त प्रदेशको समिक्षा विषयक भर्चुअल विचार गोष्ठी हुदै


काठमाण्डौ: संयुक्त मगर मञ्च नेपाल द्वारा २०६७ सालमा प्रस्तावित एबम् घोषित मगरात स्वयक्त प्रदेशको समिक्षा विषयक भर्चुअल विचार गोष्ठी २०७६ साल असोज १२ हुने जानकारी संयुक्त मगर मञ्च नेपालको संयोजक भोजविक्रम वुढा मगरले वताउनु भएको छ।
मगरात स्वयक्त प्रदेशको समिक्षा विषयक भर्चुअल विचार गोष्ठी कार्यक्रमको वक्ताहरु नेपाल मगर सघ एवम् आदिवासी जनजाती महासंघ नेपाल सस्थापक महासचि: सुरेश आले मगर, यम बहादुर वुडाथोकि मगर,झक वहादुर थापा मगर, महेन्द्र थापा मगर, दल वहादुर राना मगर,लिला वहादुर थापा मगर, दिनेश थापा मगर, शरुण वाठा मगर, विषय प्रस्तोता भने समाज शात्री झकेन्द्र घर्ती मगर गर्नुहुनेछ।
२०६७ सालमा प्रस्तावित एबम् घोषित मगरात स्वयक्त प्रदेशको समिक्षा विषयक भर्चुअल विचार गोष्ठी आयोजकहरु भने नेपाल मगर संघ केन्द्रिय समिती, सयुक्त मगर मञ्च नेपाल,मगरात संयुक्त संघर्ष समिती रहेकोछ।

मगरात स्वयक्त प्रदेशको समिक्षा विषयक भर्चुअल विचार गोष्ठी कार्यक्रमको Meeting ID: 437 081 5758 रPasscode: magar123 रहेको छ।
तपाइलेDigital currency exchangers

यो पनी पढौ:मगर संघमा अध्यक्षहरुले गरेको संघर्ष ,योगदान र खेल्नुपर्ने भूमिकाहरू बिषयक कार्यक्रमहुदै
मगर संसार राहतकोषबाट बागलूङका दुबै मृगौला रोगिलाई आर्थिक सहयोग प्रदान
१२ बर्ष मुनिका नृत्य प्रतियोगितामा २२ जना प्रतियोगि फाईनलमा प्रवेश, फाइनल असोज १२ देखी सुरु हुने
नवलपुरका दुबै मृगौला रोगिलाई मगर संसार राहतकोषबाट सहयोग प्रदान
गृहमन्त्रालय कडा निर्देशन, बोक्सी र छुवाछुतकप आरोपमा अमानविय क्रियाकलाप रोक्नु
नेपाल मगर संघ केन्द्रीय समिती एवम् अन्तर्राष्ट्रिय मगर महासंघको अध्यक्ष नविन रोका मगर वाडीपीडित ढोरपाटन वस्तीमा


मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

 

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar