मगर संघमा अध्यक्षहरुले गरेको संघर्ष ,योगदान र खेल्नुपर्ने भूमिकाहरू बिषयक कार्यक्रमहुदै


आज ठिक मिति- २०७७ असोज ११ गते आईतबार (27 september 2020)समय -ठिक ५:०० बजे साँझ नेपालको 2:15 pm इजरायलको जुम संवाद कार्यक्रम मगर संघमा अध्यक्षहरुले गरेको संघर्ष ,योगदान र खेल्नुपर्ने भूमिकाहरू बिषयक रहेको जानकारी दीनुभएको छ।
कार्यक्रमको लाईभ प्रशारण नेपाल मगर संघ शाखा इजरायलको फेसबुक पेज साथै अन्य विभिन्न पेज तथा मिडियाहरु मार्फत गरिने पनि जानकारी गराउभएको छ।
इजरायलको जुम संवाद कार्यक्रम मगर संघमा अध्यक्षहरुले गरेको संघर्ष ,योगदान र खेल्नुपर्ने भूमिकाहरू बिषयक रहेको कार्यक्रममा वक्ताहरु याम बहादुर बुढाथोकी मगर -पुर्ब केन्द्रीय अध्यक्ष नेपाल मगर संघ,झक बहादुर थापा मगर -पुर्ब केन्द्रीय अध्यक्ष नेपाल मगर संघ,महेन्द्र थापा मगर -निबर्तमान केन्द्रीय अध्यक्ष नेपाल मगर संघ,नबिन रोका मगर -केन्द्रीय अध्यक्ष नेपाल मगर संघ रहेको जानकारी आयोजक -नेपाल मगर संघ शाखा इजरायल दिनुभएको छ। साथै कार्यक्रमको नेपाल मगर संघ शाखा इजरायल Meeting ID: 825 6458 1178 रPasscode: jilau456 रहेको समेत जानकारी दिनुभएको छ।
तपाइलेDigital currency exchangers

यो पनी पढौ:मगर संसार राहतकोषबाट बागलूङका दुबै मृगौला रोगिलाई आर्थिक सहयोग प्रदान
१२ बर्ष मुनिका नृत्य प्रतियोगितामा २२ जना प्रतियोगि फाईनलमा प्रवेश, फाइनल असोज १२ देखी सुरु हुने
नवलपुरका दुबै मृगौला रोगिलाई मगर संसार राहतकोषबाट सहयोग प्रदान
मगर संघ वेलायतले ७ लाख ५५ हजार नेपाल मगर संघ केन्द्रिय समितिको अध्यक्ष नविन रोका मगरलाइ हस्तान्तरण
प्रधानमन्त्री ज्यु, नेताको सम्धी नहुनु कुलमान घिसीङको अपराध हो?
नेपाल मगर संघ केन्द्रीय समिति र अन्तर्राष्ट्रिय मगर महासंघको संयोजनमा राहत वितरण
पहिरोमा बेपत्ताहरुको खोजी, उद्दार र राहतमा जुट्न सम्पुर्णमा नेकपा कार्यकारी अध्यक्ष ‘प्रचण्ड’को अनुरोध
मेरो परिवारले गरेको संघर्ष नदेख्ने ,पद पाएको मात्र देख्ने’ नेकपा कार्यकारी अध्यक्ष प्रचण्ड
गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ कडा निर्देशन, लिपुलेकमा तैनाथ सुरक्षाकर्मीलाइ भारतिय सेनाका गतिविधीहरु सुक्ष्म रुपमा अनुगमन गर्नु
वालुवाटारमा नेकपाको स्थायी कमिटी बैठक सुरुहुदै
विप्लवका छोरा वने डाक्टर, भन्छन्,-सरकारी अस्पतालमा काम गर्दै बाँकी पढाइ पूरा गर्छु भन्ने सोचेको छु,
सोचेझैं छैन कोरोना भाइरस,के हो यथार्थ ? डा.शेरवहादुर पुनमगर
आदिवासी जनजाती आन्दोलन असफल भएको हो?
देशैभर विभिन्न ६ जिल्ला कोरोनाभाइरस संक्रमणमुक्त
प्रधानमन्त्री ओलीले अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हाल्यो
विचल्ली परेका तुरुन्त उद्धार गर्न र यथोचित राहात प्रदान गर्न नेपाल सरकारको सम्वन्धित निकायलाइ नेपाल मगर संघको जोड्दार माग
भिक्टोरिया क्रसप्राप्त स्वर्गिय तुलवहुादुर पुन मगरको नाममा रेलसेवा नामकरण गर्ने



मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar