नेपाल मगर संघको १२ औं राष्ट्रिय महाधिवेशन सफल पार्न संगठन विभागलाइ अध्यक्ष नविन रोका मगरको कडा निर्देशन


काठमाण्डौ:नेपाल मगर संघको १२ औं राष्ट्रिय महाधिवेशन सफल पार्न संगठन विभाग प्रमुख जगत रेश्मी मगरलाइ अन्तर्राष्ट्रिय मगर महासंघ तथा नेपाल मगर संघका केन्द्रीय अध्यक्ष नवीन रोका मगरले कडा निर्देशन दिनुभएको छ।

अन्तर्राष्ट्रिय मगर महासंघ तथा नेपाल मगर संघका केन्द्रीय अध्यक्ष नवीन रोका मगरको प्रमुख आतिथ्यमा अन्तर्राष्ट्रिय मगर महासंघ तथा नेपाल मगर संघका केन्द्रीय अध्यक्ष नवीन रोका मगरलाई जन्माउने ऐतिहासिक मगरात वस्ति रोल्पा लिबाङमामा नेपाल मगर संघ केन्द्रीय समितिको १२ औ राष्ट्रीय महादिवेशन २०७७ फागुन १५-१८ गते हुने तयारीका लागि संगठन विभाग प्रमुख जगत रेश्मी मगरको अध्यक्षतामा संगठन विभाग सदस्यहरुको उपस्थितिमा मगर भवन कलंकीमा विभिन्न निर्णय वा कार्ययोजना सहित बैठक सम्पन्न भएको छ।
अन्तर्राष्ट्रिय मगर महासंघ तथा नेपाल मगर संघका केन्द्रीय अध्यक्ष नवीन रोका मगरलाई जन्माउने ऐतिहासिक मगरात वस्ति रोल्पा लिबाङमामा नेपाल मगर संघ केन्द्रीय समितिको १२ औ राष्ट्रीय महादिवेशन २०७७ फागुन १५-१८ गते मगर स्थापना दिवसको दिन उद्घाटन हुने भएको छ।
यो पनि पढौ:अन्तर्राष्ट्रिय मगर महासंघ तथा नेपाल मगर संघका केन्द्रीय अध्यक्ष नवीन रोका मगरलाई जन्माउने ऐतिहासिक मगरात वस्ति रोल्पामा आगामी १२ औं राष्ट्रिय महाधिवेशन सम्पन्न हुने
नेपाल आदिवासी जनजातीको ढुक ढुकी जुजारु नेता अन्तराष्ट्रिय मगर महासंघको अध्यक्ष, नेपाल मगर संघ केन्द्रिय अध्यक्ष एबम् आदिवासी जनजाती महासंघको उपाध्यक्ष/प्रवक्ता :- नविन रोका मगर नविन रोका मगरले नेपाल मगर सघ केन्द्रीय समिति को १५औ नियमित पुर्ण बैठ्कले महत्वपुर्ण निर्णयहरुमा कार्यन्वयन गर्न,नेपाल मगर संघ केन्द्रीय समितिको १२ औ राष्ट्रीय महादिवेशन सफलपार्न ,नेपाल मगर संघ केन्द्रिय समितीको संगठन प्रमुख, संगठन सदस्यहरुलाइ जिम्मेवार वहन गर्न निर्देशन दिनुभएको छ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar