आइसोलेसन र क्वारेन्टाइन तयार राख्‍न गृह मन्त्रालयको कडा निर्देशन

काठमाडौँ — सरकारले आइसोलेसन र क्वारेन्टाइनलाई तयार राख्न सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ । कोरोना महामारीको जोखिम बढेको भन्दै गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेर... Read more »

माननिय गृहमन्त्री रामवहादुर थपा मगर’बादल’र अस्ट्रेलियाका राजदूतबीच शिष्टचार भेटवार्ता 

गृहमन्त्री रामबहादुर थापा मगर’बादल’सँग नेपालका लागि अस्ट्रेलियाका राजदूत फेलिसिटी भाेल्ककाे शिष्टचार भेटवार्ता भएकाे छ । गृह मन्त्रालयमा भएको भेटमा नेपाल–अस्ट्रेलिया द्विपक्षीय सम्बन्ध, सहयोग र आपसी सहकार्यका विषयमा केन्द्रित रहेर... Read more »

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले भने- बन्दी छुटाउन किन ढिला?

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन्। ओलीसँगको भेटमा महासचिव ‘विप्लव’ ले सरकारसँग भएको सहमतिअनुसार आफ्नो पार्टीका नेता कार्यकर्ता रिहा गर्न... Read more »

माननिय गृहमन्त्री राम बहादुर थापा मगर ‘बादल’ ले बेरुजु फर्छ्‍यौट प्रगतिमा नेपाल प्रहरी सर्वोत्कृष्ट पुरस्कार प्रदान

काठमाडौं:गृह मन्त्रालय र अन्तर्गतका निकायहरुमध्ये बेरुजु फर्छ्‍यौट मापनको वर्गीकरणमा आ.व. २०७६/०७७ को नेपाल प्रहरीको कायम बेरुजुमध्ये समग्रमा ९५.४६ प्रतिशत फर्छ्‍यौट गराई बेरुजु फर्छ्‍यौट प्रगतिमा नेपाल प्रहरी सर्वोत्कृष्ट स्थान हासिल... Read more »

एमाले केन्द्रीय कमिटी र संसदीय दलको बैठक बस्दै, यस्तो छ एजेण्डा

काठमाडौं। सत्तारुढ नेकपा एमाले केन्द्रीय कमिटी बैठक आज बस्दै छ । पार्टी संसदीय दलको बैठक समेत आजै बस्दै छ। केन्द्रीय कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो । बैठकमा... Read more »

प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीसँग गुटको मानसिकता रहेको दोहोर्‍याएकोले ओली प्रवृत्तिको भण्डाफोर गर्न माधव नेपालको निर्देशन

नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले केपी ओलीको प्रवृत्तिको विरूद्धमा उभिन कार्यकर्तालाई निर्देशन दिएका छन्। दुई दिने कार्यकर्ता भेलाको समापनमा बोल्दै वरिष्ठ नेता नेपालले ओली प्रवृत्तिसँग नडराउन र नझुक्न... Read more »

आजकै बैठकले संसदीय दलको बोर्ड गठन र विधान संशोधन प्रक्रिया अगाडि बढाउने निर्णय

काठमाडौं । नेकपा एमालेका संसदीय दलको बैठकले गुटगत भेला नगर्न र पार्टीबाहेक अरु कसैको निर्देशन नमान्‍न सांसदहरुलाई निर्देशन दिएको छ । बालुवाटारमा बसेको बैठकले पार्टी बाहेक अरुले बोलाउने भेलामा... Read more »

नेपाललाई निरंकुश शासनतिर फर्काएर उच्च जातीय अहंकारवादलाई स्थापित गर्ने षडयन्त्र भएकोछ: प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा उच्च जातीय अहंकारवादलाई स्थापित गर्ने षडयन्त्र भएको बताएका छन्।  मंगलबार अग्रणी शहिद शुकदेव गुरुङ शहिद घोषणा राष्ट्रिय जागरण अभियान... Read more »

गृहमन्त्री रामबहादुर थापा मगर (वादल) र पाकिस्तानी राजदूतबीच भेटवार्ता

गृहमन्त्री रामबहादुर थापा मगर (वादल)सँग नेपालका लागि पाकिस्तानका राजदूत सैयद हैदरले आज शिष्टाचार भेटवार्ता गरेका छन् । गृह मन्त्रालयमा भएको भेटमा नेपाल–पाकिस्तान द्विपक्षीय सम्बन्ध, सहयोग र आपसी सहकार्यका विषयमा... Read more »

यी हुन् एमालेका स्थायी समिति र केन्द्रीय सदस्य बनेका पूर्वमाओवादी नेताहरू (सूचीसहित) महाधिवेशन मंसिर २ देखि ६ गतेसम्म

काठमाडौं : नेकपा  (एमाले)का अध्यक्ष केपी ओलीले महासचिवबाहेक सबै  पदाधिकारीलाई हटाउने निर्णय गरेका छन् । शुक्रबार बसेको केन्द्रीय समिति बैठकमा ओलीले अध्यक्ष र महासचिवबाहेक सबै पदाधिकारीलाई हटाउने निर्णय सुनाएका हुन्... Read more »
WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar