विनयजंगमाथि अनुसन्धान सकेर प्रहरीले बुझायो प्रतिवेदन, ५ वर्षसम्म कैद र एक लाखसम्म जरिवाना माग

बिबिसीको प्रभावशाली महिलाको सूचीमा परेकी म्याग्दीकी सपना रोका मगरलाई धम्क्याउने विनयजंग बस्नेत माथिअनुसन्धान सकेर प्रहरीले बुझायो प्रतिवेदन, पाँच वर्षसम्म कैद र एक लाखसम्म जरिवाना माग गरेको छ। प्रहरीले अनुसन्धान... Read more »

(ओली-वादल)समूहमा रहेका शीर्ष नेतृत्वको बैठक पार्टी एकतामा छलफल चल्दै

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले गृहमन्त्री रामबहादुर थापा ‘बादल’सहितका तत्कालीन नेकपा (माओवादी केन्द्र)का नेता तथा मन्त्रीहरुसँग पार्टी एकतामै रहने गरी छलफल अघि बढाएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा एमाले अध्यक्ष... Read more »

नेकपा महासचिव नेत्रविक्रम चन्द सार्वजनिक भएर सहमति–पत्रको हस्ताक्षर समारोहमा सम्बोधन यस्तो रह्यो

काठमाडौँ — सरकारसँग तीन बुँदे सहमतिसँगै नेकपा महासचिव नेत्रविक्रम चन्द सार्वजनिक भएर सहमति–पत्रको हस्ताक्षर समारोहमा सम्बोधन पनि गरे । निकै चासोपूर्वक हेरिएको चन्दको सम्बोधन अपेक्षा गरिएभन्दा छोटो आयो ।... Read more »

निशुल्क ५ दिने Online उत्घोषक तालीम मगर संसारले चैत ५ गते देखी सञ्चालन गर्ने

“भेषभूषा,भाषा,धर्म,संस्कार संस्कृतिलाई संरक्षण गरौ,विश्व भरिका मगरलाई एकजुट गराऔ” भन्ने उद्देश्यले खोलिएको सामाजिक सञ्जाल फेसबुक ग्रुप मगर संसारले दिन,दुखी,गरीब लाई सहयोग गर्दै लाखौ मगर लाई जागरूप गर्न ठुलो टेवा पुगेको... Read more »

कम्युनिष्ट विद्रोहका मात्रै योद्धा होइनन् शान्तिका दूत पनि हुन्: नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’

प्रधानमन्त्री केपी शर्मा ओली र दुई वर्ष भूमिगत रहेका नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ शुक्रबार दिउँसो राष्ट्रिय सभा गृहमा सँगसँगै झुल्किए।  सरकार र विप्लवको नेकपाबीच भएको तीन... Read more »

विदेशीले हामीलाई हस्तक्षेप गर्‍यो भने हाम्रो जीवन यो धर्तीमा गाडिन्छ, तर हामी झुक्ने छैनौं,हाम्रो प्रतिबद्धता छ। महासचिव विप्लव

नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आफूहरू शान्तिपूर्ण राजनीतिमा आएपनि कसैको हस्तक्षेप नस्वीकार्ने बताएका छन् । सरकार र विप्लव समूहबीच भएको ३ बुँदे सहमतिमा हस्ताक्षर गर्न... Read more »

विप्लवसँग ऐतिहासिक सहमति र सम्झौता भयो : गृहमन्त्री रामवहादुर थापा मगर ‘बादल’

काठमाडौं : गृहमन्त्री रामवहादुर थापा मगर ‘बादल’ले सरकार र नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेकपाबीच ऐतिहासिक सहमति र सम्झौता भएको दाबी गरेका छन्। सरकारी र विप्लव समूहको वार्ता टोलीबीच तीन बुँदे... Read more »

३ बुंदे सहमती संगै चन्द समूहमाथिको प्रतिबन्ध हट्यो: गृहमन्त्री वादलले प्रहरीलाई दियो कडा निर्देशन: देशभर तरंग

काठमाडौँ —काठमाडौं । प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विप्लव नेतृत्वको नेकपाका नेता, कार्यकर्ता माथिको धरपकडलाई रोक्न नेपाल सरकारको गृहमन्त्री रामबहादुर थापा मगर(वादल)ले प्रहरीलाई निर्देशन दिएको छ । वार्ता  सकिए... Read more »

एेतिहासी वार्तासफल: प्रधानमन्त्री र विप्लवले एउटै मञ्च राष्ट्रिय सभागृहबाट सम्बोधन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द विप्लवले एउटै मञ्चबाट संयुक्त सम्बोधन गर्ने भएका छन् ।सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईका अनुसार राष्ट्रिय सभागृहमा विशेष समारोह आयोजना हुने छ... Read more »

सरकार र विप्लवबीच तीन बुँदे सहमति, प्रतिबन्ध फुकुवा

सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच तीन बुँदे सहमति भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान भएको वार्तामा तीन बुँदे सहमति भएको हो। सरकारले विप्लव समूहमाथि यसअघि... Read more »
WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar