मगर फुटाउन ११ करोड अफर गरेको र ईन्कार गर्दा गोली हान्ने धम्की नेपाल मगर संघ अध्यक्ष : नविन रोका मगर

काठमाण्डौ: मगर फुटाउन ११ करोड अफर गरेको र ईन्कार गर्दा गोली हान्ने धम्की दिएको अन्तर्राष्ट्रिय मगर महासंघ तथा नेपाल मगर संघका केन्द्रिय अध्यक्ष नविन रोका मगर जानकारी दिनुभएको छ।... Read more »

रामबहादुर थापा मगर बादल’ले भने- नेकपा एमाले नेपालका जनता,श्रमजीवीे र सर्वहाराहरूको पार्टी हो 

नेकपा एमालेको बागमति प्रदेश इन्चार्ज तथा स्थायी कमिटि सदस्य वरिष्ठनेता रामवहादुर थापा मगर(बादल)ले नेपालका श्रमजीवीको पार्टी भएको बताएका छन्।  नेकपा एमालेले बिहिबार काठमाडौंमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै... Read more »

एमालेको अहिलेको रुप २००६ सालको नेकपा र ०७५ को नेकपाकै विकसित रुप हो । नेकपा एमाले वरिष्ठनेता रामवहादुर थापा मगर(बादल)

नेकपा एमालेको बागमति प्रदेश इन्चार्ज तथा स्थायी कमिटि सदस्य वरिष्ठनेता रामवहादुर थापा मगर(बादल)ले अहिलेको एमाले भनेको २००६ सालको नेकपा र २०७५ जेठ ३ मा दुई कम्युनिष्ट पार्टी वीच एकता... Read more »

नेपाल राजनीतिमा प्रतिगमन भएको छ, दक्षिणपन्थीहरु छिट्टै हार्नेछन् :नेकपा एमाले वरिष्ठनेता रामवहादुर थापा मगर(बादल

काठमाडौं । नेकपा एमालेको बागमति प्रदेश इन्चार्ज तथा स्थायी कमिटि सदस्य वरिष्ठनेता रामवहादुर थापा मगर(बादल)ले देशमा अहिले राजनीतिक प्रतिगमन भएको र त्यसमा दक्षिणपन्थीहरु लागेपनि यो धेरै समय नटिक्ने वताएका छन्... Read more »

मदन भण्डारीको हत्या राजनीतिक कारण किन भयो हेर्नुपर्छ,’ वरिष्ठनेता रामवहादुर थापा मगर (बादल)

नेकपा एमाले वरिष्ठनेता रामवहादुर थापा मगर (बादल)ले मदन भण्डारी र जीवराज आश्रितको राजनीतिक कारणले हत्या नै भएको जिकिर गरेका छन् । उनले भने,-‘मदन आश्रितको हत्या २०५० सालमा किन भयो... Read more »

प्यारालाइसिस भनेको के हो?मुख्यतःकुन² भागमा हुन्छ ?एक भौतिक चिकित्सकले के गर्छ? फिजियोथेरापी नै किन?

प्यारालाइसिस भनेको के हो? शरीरको कुनै भाग नचल्ने वा कमजोर हुने अवस्थालाई प्यारालाइसिस भनिन्छ। मुख्यतः प्यारालाइसिस कुन–कुन भागमा हुन्छ ? शरीरको एकापट्टिको भाग नचल्नु Hemiplegiaएउटा भाग हातखुट्टा नचल्नु Monoplegiaकम्मरदेखि... Read more »

जनगायक जुठबहादुर खड्की ‘जेबी टुहुरे’को निधन

काठमाडौं । जनगायक जुठबहादुर खड्की ‘जेबी टुहुरे’को निधन भएको छ । टुहुरेको ७८ वर्षको उमेरमा बयोधा अस्पतालमा उपचारका क्रममा बिहीबार निधन भएको हो । १ भदौमा कलंकीस्थित घरमा पक्षघात... Read more »

विश्वभरी आदिवासी दिवसको अवसरमा मगरहरुले गरे विचारगोष्ठी

काठमाडौँ । हरेक वर्ष विश्वभरी आदिवासी दिवस मनाउने गरिन्छ । राज्यको निर्णायक क्षेत्रबाट टाढा रहेका भनिएका, आफनै विशिष्ट र मौलिक पहिचान भएका जाति र समुदायहरु जसलाई आदिवासी जनजाति भनेर चिनिन्छ,... Read more »

दलाल सत्ताको कारण भारतीय साम्राज्यवादले हेपिरहेको छ :सन्तोष बुढामगर(बिषम)

नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज देशभर बिरोध प्रदर्शन गरेको छ । भारतीय एसएसबीले तुइन काटेर दार्चुलाका जयसिंह धामीलाई बनाएको विरोधमा नेकपाले देशव्यापी विरोध सभा सम्पन्न... Read more »

नेकपा एमाले पार्टीको विधान महाधिवेशन व्यवस्थापन कार्यदलको संयोजक वरिष्ठ नेता रामबहादुर थापा मगर ‘बादल’

काठमाडौँ – नेकपा माओवादी केन्द्र परित्याग गरी एमाले प्रबेश गरेको रामबहादुर थापा मगर (बादल)लाई एमालेमा चिठ्ठा परेको छ । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले महत्वपूर्ण जिम्मेवारी दिएपछि चिठ्ठा परेजस्तै भएको... Read more »
WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar