दलाल सत्ताको कारण भारतीय साम्राज्यवादले हेपिरहेको छ :सन्तोष बुढामगर(बिषम)


नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज देशभर बिरोध प्रदर्शन गरेको छ । भारतीय एसएसबीले तुइन काटेर दार्चुलाका जयसिंह धामीलाई बनाएको विरोधमा नेकपाले देशव्यापी विरोध सभा सम्पन्न गरेको हो । यसैक्रममा नेकपाले मुलुकको राजधानी काठमाडौँमा पनि बिरोध प्रदर्शन गरेको छ । काठमाडौको सुन्धाराबाट जुलुस सुरु गरेर रत्नपार्कस्थित शान्तिबाटिकामा पुगेर विरोध सभा सम्पन्न गरेको छ ।

उक्त बिरोध सभालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य सन्तोष बुढामगर ‘विषम’ले देश र जनताको पक्षमा आफ्नो पार्टी जुनसुकै मूल्यचुकाउन तयार भएको बताउदै भारतीय हस्तक्षेपबाट देश जनतालाई मुक्त परेरै छाड्ने उद्घोष गरे। नेता बुढामगरले दार्चुलाका जयसिंह धामी घटना नेपालका संसदीय व्यवस्था र संसदवादी दलका नेताहरुको निरीहताका कारण घटेको ठोकुवा गरे । उनले भारतीय सरकारसँग नेपाल सरकारले गरेको दलाली र आत्मसमर्पणका कारण धामीलगायत कयौ दुखद घटना घटेको भन्दै जयसिंह धामीलाई सहिद घोषणा गर्न सरकारलाई आग्रह समेत गरे ।

नेता बुढामगरले रोजगारीका लागि काठमाडौँ हिडेका जयसिंह धामीलाई हत्यारा जसरी तुइन काटेर हत्या गर्नु अन्तराष्ट्रिय अपराध भएको बताए । ‘सामान्य श्रमित आफ्नो रोजिरोटीका लागि काठमाडौँ आउन लागेको धामीलाई अपराधी सरह हत्या गरियो ।’ उनले भने, ‘यसका अपराधीहरुले सजाय पाउनैँ पर्छ ।’ यस विषयमा नेपाल सरकारले अनुसन्धानलाई प्रभावकारी नबनाएकोमा आपत्ती जनाए । ‘अनुसन्धान गर्न सरकारलाई कसले रोकेको छ । भारतसँग डराएर बस्नुपर्ने कुनै कारण छैन् ।’ उनले भने, ‘तिमिहरुले अनुशन्धान भारतीय एसएसवीलाई कारवाही गर्न सक्दैनौँ भने हामी कारवाही गछौँ । जनताले कारवाही गर्छ ।’

यसैगरी , नेता सन्तोष बुढामगरले नेपालमा संसदीय व्यवस्था र संसदवादी दलहरु असफल भै सकेको बताउदै बर्तमान राजनीतिक संकट समाधानको एकमात्र बिकल्प जनमत संग्रह भएको ठोकुवा गरे।

यसैगरी, नेता बुढामगरले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीमार्फत अमेरिकी सेना नेपाल आउन लागेको भन्दै यसलाई जसरी पनि रोक्न पर्ने बताए । ‘हाम्रो पूर्खाहरुको सम्पतीमाथि अमेरिकाले आँखा लगाएको छ ।’ सभालाई सम्बोधन गर्दै उनले भने- ‘नेपाल जल, जमिन र जंगलमाथि हैकम जमाउन अमेरिकी सेना नेपाल आउन लागेको हो । यसलाई जसरी पनि रोक्न पर्छ ।’
तपाइलेDigital currency exchangers

यो पनी पढौ:संघर्षबाट प्राप्त उपलब्धि गुम्ने खतरा छ, निरंकुशतावादीहरू सल्बलाउन थाले- प्रचण्ड
यो त आन्दोलन होइन, यो त आन्दोलनको टेलर मात्रै हो : प्रचण्ड (सम्बोधनको पर्णपाठ)
केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओली र राष्ट्रपतिको असंवैधानिक र अलोकतान्त्रिक कदमलाइ महिला संगठनद्वारा विभिन्न आन्दोलनको घोषणा
“मैले बामदेव र बादलको साथ पाएँ भने देशको कायापलट गरिदिन्छु” पूरा पढनुहोस्
प्रचण्ड संसदीय दलको नेता बन्दै, संसद भवनमा बाेलाइयाे बैठक
नेकपाको दुइतिहाइ बहुमत पक्षको निर्णय:ओलीलाई पार्टी अध्यक्षबाट हटाएर साधरण सदस्य
यी हुन् नेकपा (प्रचण्ड-नेपाल समुह) को केन्द्रीय समितिका १० बुँदे निर्णय
प्रहरीको रासन सुविधा बढाउन तयार छुः गृहमन्त्री रामबहादुर थापा मगर(वादल)
गृहमन्त्री रामबहादुर थापा मगर (बादल)सँग नेपालका लागि युरोपेली सङ्घ(इयू)का राजदूत नोना देप्रेजले बुधबार शिष्टाचार भेटवार्ता
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को पहलमा हट्यो सोलु करिडोर प्रसारण लाइन निर्माणको अवरोध
हवाई प्रतिवन्ध हटाउन इयुलाइ गृहमन्त्री रामबहादुर थापा मगर (बादल)को अपिल
आगामी वर्ष पनि विद्युत् शुल्क घटाइने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को उद्घोष
गृहमन्त्री रामबहादुर थापा मगर‘बादल’ले जनताको सुरक्षा योजना र रणनीति बनाउन मातहतका निकायलाई कडा निर्देश
प्रदेशको नाम ‘मगरात–लुम्बिनी’ राख्न नेपाल मगर संघ र मगरात संयुक्त संघर्ष समितिको माग
एसपी ओम राना मगरको नया कडा एक्सन: वडा दशै,तिहार तथा छटमा सुरक्षा योजना सार्वजानिक
आज अनसन तोडिदै:डाक्टर केसी र सरकार विच के भयो सहमती? (पुर्णपाठ सहित)
प्रदेश नं.५ लाइ मानव पहिचान र सभ्यताको आधारमा मगरात गर्न मगर संघको माग नगरे अन्तराष्ट्रिय अदालतमा दर्ज गर्ने
प्रदेश नं. ५ नामाकरण ‘मगरात थरुहट अवध’ संसदमा प्रस्ताव दर्ता गर्दै एेतिहासिक कार्य
वलात्कार तथा हत्याका अपराधीलाइ कठघरमा ल्याउन कडा कदम चालिएको छ: गृहमन्त्री राम वहादुर थापा मगर(वादल)
गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ भन्नुहुन्छ,’सिमाको सुरक्षाको लागी सवै एक हौँ।


मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar