मुख्यमन्त्री डोरमणिलाई हटाएर बागमती प्रदेश संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य चयन

काठमाडौँ-  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल नेतृत्वले बागमती प्रदेश संसदीय दलको नेताबाट मुख्यमन्त्री डोरमणि पौडेललाई हटाएको छ। बुधबार पेरिसडाँडामा बसेको प्रचण्ड–नेपाल समूहको संसदीय दलको बैठकले पौडेललाई दलको नेताबाट हटाई... Read more »

जनतामा नैराश्यता आउनु देशका लागि दुःखद् कुरा हो,संविधानको पूर्ण पालन र संरक्षण अनिवार्य : सम्माननिय उपराष्ट्रपति नन्दबहादुर पुन मगर ‘पासाङ’

काठमाडौं ।सम्माननिय उपराष्ट्रपति नन्दबहादुर पुन मगर ‘पासाङ’ले देशमा विकसित पछिल्ला राजनीतिक तथा संवैधानिक घटनाक्रमले जनतामा नैराश्य छाएको बताएका छन् । उनले भने, “जनतामा नैराश्यता आउनु देशका लागि दुःखद् कुरा हो... Read more »

‘असंवैधानिक कदम सच्याइए पार्टी एकता कायम राख्न सकिन्छ’

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले प्रतिनिधिसभा पुनस्र्थापनाको माग गर्दै मंगलबार देशैभर प्रदर्शन गरेको छ । आन्दोलन परिचालन कमिटीको संयोजकसमेत रहेका नेकपा सचिवालय सदस्य एवं प्रवक्ता... Read more »

संघर्षबाट प्राप्त उपलब्धि गुम्ने खतरा छ, निरंकुशतावादीहरू सल्बलाउन थाले- प्रचण्ड

नेकपाका प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघर्षबाट प्राप्त उपलब्धि गुम्ने खतरा देखिएको बताएका छन्। संघर्षबाट प्राप्त उपलब्धी कुण्ठित गर्न प्रतिक्रियावादी र निरंकुशतावादीहरू सल्बलाएको प्रचण्डको भनाइ छ। ‘यतिखेर जनताको बलिदानीपूर्ण... Read more »

संसद विघटन असंवैधानकि, अलोकतान्त्रिक र प्रतिगामी कदम विरुद्ध देशैभर प्रदर्शन,यी स्थानबाट यस्तो नारामा निस्किँदैछन् जुलुस

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव नेपाल समूह १४ गते देशभर गरिने प्रदर्शनको तयारीमा जुटेको छ । १४ गते काठमाडौं उपत्यकामा ५० हजार मानिस उतार्ने सो प्रचण्ड-नेपाल पक्षको... Read more »

संसद विघटनविरुद्ध प्रचण्ड-नेपाल समूहद्वारा आन्दोलनको घोषणा

पुस ९ काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले संसद विघटनविरुद्ध आन्दोलनको घोषणा गरेको छ । बिहीबार बबरमहलमा बसेको केन्द्रीय कमिटी बैठकले शसक्त आन्दोलन गर्ने निर्णय गरेको हो... Read more »

संसद विघटनको बिरोध गर्दै काठमाडौंमा राँके जुलुस

काठमाडौं । संसद विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका विद्यार्थी नेता, कार्यकर्ताहरुले काठमाडौंमा निकालेको राँके जुलुसमा निकालेका छन् । बिहीबार साँझे बानेश्वरबाट विजुली बजार हुँदै माइतीघरसम्म निकालिएको... Read more »

विभाजित कम्युनिस्ट आन्दोलनलाई जनताको सहयोगमा एकतावद्ध गर्नेछौं -गृहमन्त्री राम वहादुर थापा मगर(बादल)

काठमाण्डौ– गृहमन्त्री राम वहादुर थापा मगर(बादल)ले राष्ट्रियताको पक्षम निरन्तर लाग्ने प्रतिवद्धता जनाएका छन् । बिहिबार प्रधानमन्त्री केपी शर्मा ओली पक्षको बैठकमा सहभागी भएका थापाले प्रधानमन्त्रीको संसद् विघटन गर्ने निर्णय... Read more »

प्रचण्ड संसदीय दलको नेतामा चयन

नेकपाको (प्रचण्ड–नेपाल) पक्षले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको छ । सो पक्षका अर्का अध्यक्ष माधव कुमार नेपालले प्रचण्डलाई संसदीय दलको नेतामा प्रस्ताव गरेकोमा सर्वसम्मतिले दलको... Read more »

“मैले बामदेव र बादलको साथ पाएँ भने देशको कायापलट गरिदिन्छु” पूरा पढनुहोस्

काठमाडौं, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बहादुर थापा बादल आफ्नो समूहको बैठकमा आउने बताएका छन्। ओली र प्रचण्ड दुबै समूहको बैठकमा नगएका बादल आफ्नो समूहको बैठकमा आउने उनको दाबी... Read more »
WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar