संसद विघटनविरुद्ध प्रचण्ड-नेपाल समूहद्वारा आन्दोलनको घोषणा


पुस ९ काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले संसद विघटनविरुद्ध आन्दोलनको घोषणा गरेको छ ।

बिहीबार बबरमहलमा बसेको केन्द्रीय कमिटी बैठकले शसक्त आन्दोलन गर्ने निर्णय गरेको हो ।

भोलिबाटै आन्दोलन सुरु गर्ने भएपनि देशव्यापी प्रदर्शन भने १४ गते गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठ बताए । प्रदर्शन काठमाडौं केन्द्रित हुने उनले बताए ।

यस्तै आजको बैठकले आन्दोलनका लागि श्रेष्ठकै संयोजकत्वमा २५ सय १ सदस्यीय जनआन्दोलन परिचालन समिति बनाएको छ। यस्तै आजको बैठकले पुस १० गते माइतीघर मण्डलामा जम्मा भएर संयुक्त पत्रसहित निर्वाचन आयोगमा जाने पनि निर्णय गरेको छ।

यता ओली समूहको पनि केन्द्रीय कार्यसमिति बैठक बसेको छ। मन्त्रिमरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि त्यसविरुद्ध शसक्त आन्दोलन गर्ने निर्णय प्रचण्ड समूहले गरेको हो।

यस्ता छन् संघर्षका अन्य कार्यक्रम

१० गते ९ः३० बजे सबै केन्द्रीय सदस्य, सासंदहरू लगयत माइतीघर मण्डलामा जम्मा भएर १२ बजे निर्बाचन आयोगमा जाने। दिउसो २ बजे पत्रकार सम्मेलन।

–१ हप्ताभित्र प्रदेशहरूको बैठक सम्पन्न गर्ने ।
–१४ गतेभित्र जनसंगठनका भेला बैठक सम्पन्न गर्ने ।
–१२ गते ७७ जिल्लाहरूको भेला बैठक गर्ने ।

–१४ गते ७७ वटै जिल्लामा प्रतिगमनका विरूद्द आन्दोलन ।
–२० गतेभित्र नगर/गाउॅपालिकासम्म बैठक, भेला गर्ने ।

–२५ गतेभित्र वडाहरूमा बैठक भेला सम्पन्न गर्ने ।
–काठमाडौँ लगायतका शहरहरूमा प्रतिगमनकाविरूद्द दैनिक आन्दोलन गर्न ।
तपाइलेDigital currency exchangers

यो पनी पढौ:संसद विघटनको बिरोध गर्दै काठमाडौंमा राँके जुलुस
विभाजित कम्युनिस्ट आन्दोलनलाई जनताको सहयोगमा एकतावद्ध गर्नेछौं -गृहमन्त्री राम वहादुर थापा मगर(बादल)
प्रचण्ड संसदीय दलको नेतामा चयन
“मैले बामदेव र बादलको साथ पाएँ भने देशको कायापलट गरिदिन्छु” पूरा पढनुहोस्
प्रचण्ड संसदीय दलको नेता बन्दै, संसद भवनमा बाेलाइयाे बैठक
नेकपाको दुइतिहाइ बहुमत पक्षको निर्णय:ओलीलाई पार्टी अध्यक्षबाट हटाएर साधरण सदस्य
यी हुन् नेकपा (प्रचण्ड-नेपाल समुह) को केन्द्रीय समितिका १० बुँदे निर्णय
प्रहरीको रासन सुविधा बढाउन तयार छुः गृहमन्त्री रामबहादुर थापा मगर(वादल)
गृहमन्त्री रामबहादुर थापा मगर (बादल)सँग नेपालका लागि युरोपेली सङ्घ(इयू)का राजदूत नोना देप्रेजले बुधबार शिष्टाचार भेटवार्ता
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को पहलमा हट्यो सोलु करिडोर प्रसारण लाइन निर्माणको अवरोध
हवाई प्रतिवन्ध हटाउन इयुलाइ गृहमन्त्री रामबहादुर थापा मगर (बादल)को अपिल
आगामी वर्ष पनि विद्युत् शुल्क घटाइने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को उद्घोष
गृहमन्त्री रामबहादुर थापा मगर‘बादल’ले जनताको सुरक्षा योजना र रणनीति बनाउन मातहतका निकायलाई कडा निर्देश
प्रदेशको नाम ‘मगरात–लुम्बिनी’ राख्न नेपाल मगर संघ र मगरात संयुक्त संघर्ष समितिको माग
एसपी ओम राना मगरको नया कडा एक्सन: वडा दशै,तिहार तथा छटमा सुरक्षा योजना सार्वजानिक
आज अनसन तोडिदै:डाक्टर केसी र सरकार विच के भयो सहमती? (पुर्णपाठ सहित)
प्रदेश नं.५ लाइ मानव पहिचान र सभ्यताको आधारमा मगरात गर्न मगर संघको माग नगरे अन्तराष्ट्रिय अदालतमा दर्ज गर्ने
प्रदेश नं. ५ नामाकरण ‘मगरात थरुहट अवध’ संसदमा प्रस्ताव दर्ता गर्दै एेतिहासिक कार्य
वलात्कार तथा हत्याका अपराधीलाइ कठघरमा ल्याउन कडा कदम चालिएको छ: गृहमन्त्री राम वहादुर थापा मगर(वादल)
गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ भन्नुहुन्छ,’सिमाको सुरक्षाको लागी सवै एक हौँ।


मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar