चौथो बार्षिक उत्सवको अवसरमा जन्मजात अपांग तनहुँ की कमला थापालाई रू.१०,०१०/- रुपिया सहयोग

(मगर संसारबाट आजसम्म ६५ जनालाई सहयोग गरियो) मगर संसार(magar Sansar) photo gallery को चौथो बार्षिक उत्सब को अवसर पारी जन्मजात शारिरिक अशक्त (अपांग) तनहु जिल्ला दमौली हाल ktm बस्नुहुने... Read more »

पुरस्कार दिएर बचेको पैसा मध्य रू.१०,०१०/- रुपिया तनहुँ की दुबै मृगौला बिरामी मेगीसरा मगरलाई हस्तांतरण

(मगर संसारद्वारा ६४ औ सहयोग रकम हस्तांतरण) मगर संसार(magar sansar) photo gallery ग्रुप/पेज भित्र यही नंयाँ बर्ष २०७८ सालको अवसरमा खेलाईएको सिप मुलक भिडियो प्रतियोगितामा स्पोन्सर बाट उठेको रकम... Read more »

एक्कै दिनमा ३७ जनाको मृत्यु, थप ७ हजार ४४८ जनामा संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा थप सात हजार ४४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ६५८ पीसीआर परीक्षणमा सात हजार... Read more »

पाल्पाका आगलागी पीडित मगरलाई मगर संसारको पहलमा रू.९५,१००/- सहयोग रकम हस्तान्तरण

पाल्पा जिल्ला माथागढी गाउँपालिका वार्ड नं -७,ओखरिगौडाका आगलागी पीडित दान बहादुर लम्काहा मगर र अस बहादुर लम्काहा मगरलाई मगर संसार(magar sansar) photo gallery ग्रुपको पहलमा संकलन गरेको रू.९५,१००( पन्चानब्बे... Read more »

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले राष्ट्रिय प्रविधि पुरस्कार डा.शेरबहादुर पुन मगरलाई

काठमाडौँ : यस वर्षको प्रविधि पुरस्कार डा.शेरबहादुर पुन मगरलाई दिइने भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले यस वर्षको प्रविधि पुरस्कार डा.पुनलाई दिने निर्णय गरेको हो ।... Read more »

काठमाडौं फेरि बन्यो संसारकै नम्बर एक प्रदुषित सहर:एयर क्वालिटी इन्डेक्स ३३१

देशभरि फेरि वायु प्रदुषणको मात्रा ह्वात्तै बढेको छ। बुुधबार साँझ पूर्वी तथा मध्य नेपालमा भएको वर्षाले प्रदषण केही घटे पनि आइतबारदेखि फेरि बढेको हो।  स्विट्जरल्याण्डको एक्युएआइआरका अनुसार सोमबार बिहान काठमाडौंको... Read more »

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधन

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधन भएको छ। ५७ वर्षीय जोशीलाई गत फागुन १४ गते मस्तिष्कघात भएको थियो। मस्तिष्कघातपछि नर्भिक अस्पतालमा उपचाररत जोशीको शुक्रबार बेलुकी ८... Read more »

कोषबाट कास्कीका क्यान्सर पिडित मन कुमारलाई रू.१०,०००/- सहयोग रकम हस्तांतरण

(मगर संसारद्वारा ६० औ सहयोग रकम हस्तांतरण) मगर संसार (Magar Sansar) Photo Gallery ग्रुप पेजद्वारा अति, दीन, दुखी,गरीब,बिपन्न,कमजोर अवस्था भएका बिरामिहरुको लागि निरन्तर सहयोग गर्दै आएको र पीडकको घाउमा... Read more »

विनयजंग बस्नेतविरूद्ध सपना रोका मगरले दिइन् प्रहरीमा अभद्र व्यवहारको मुद्दा जाहेरी अव पक्राउ गर्ने

आफूलाई धम्की दिने विनयजंग बस्नेतविरूद्ध सपना रोका मगरले दिइन् प्रहरीमा जाहेरीपक्राउ पुर्जी जारी गर्ने तयारी बिबिसीको प्रभावशाली महिलाको सूचीमा परेकी १८ वर्षीया सपना रोका मगरले विनयजंग बस्नेतविरूद्ध महानगरीय प्रहरी परिसर, काठमाडौंमा जाहेरी दिएकी... Read more »

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता अस्पताल भर्ना के छ अवस्था!

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) (प्रचण्ड–माधव पक्ष) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहाल अस्वस्थ बनेकी छन् । अस्वस्थ बनेपछि उनलाई अस्पताल भर्ना गरिएको छ ।... Read more »
WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar