पाल्पाका आगलागी पीडित मगरलाई मगर संसारको पहलमा रू.९५,१००/- सहयोग रकम हस्तान्तरण


पाल्पा जिल्ला माथागढी गाउँपालिका वार्ड नं -७,ओखरिगौडाका आगलागी पीडित दान बहादुर लम्काहा मगर र अस बहादुर लम्काहा मगरलाई मगर संसार(magar sansar) photo gallery ग्रुपको पहलमा संकलन गरेको रू.९५,१००( पन्चानब्बे हजार एक सय) रुपैया रकम हस्तान्तरण गरिएको छ ।

उक्त आर्थिक रकम एक कार्यक्रमका बिच मगर संसार ग्रुपका सक्रिय एडमीनहरु अमिर थापा मगर र अजिशा मगर्नी(निर्मला) द्वारा पाल्पा पुगी सहयोग रकम हस्तान्तरण गरिएको हो । आगलागी भएको २ दिन पछि मगर संसारले आगलागी पीडित दान बहादुर लम्काहा मगरलाई सहयोग गर्न अपिल गरेको थियो । विभिन्न सहयोगी मगरहरुले सहयोग गरेको थियो ।
सहयोग गर्ने सहयोगी र साथ स्पोर्ट गर्नुहुने सम्पूर्ण मेम्बर प्रति धन्यवाद दिदै मगर संसारका संयोजक अध्यक्ष अनिल लामिछाने मगरले ग्रुपको माध्यम बाट ६१ जनालाई सहयोग गरी सकेको जानकारी हामीलाई दिनु भएकोछ।

चैत १४ गते शनिबार दिउँसो घरमा ठुला ब्यक्तिहरु नभयको बेलामा साना – साना बाबुनानिहरुले खेल्ने क्रममा आगलागी भयको थियो । दिउँसो करिब ४:४५ बजे लागेको आगोले दान बहादुर लम्काहा मगर को घर र गोठ सङगै अस बहादुर लम्काहा मगरको २ ओटा गोठ जलेर नस्ट भयको थियो । त्यस्तै घरमा भयका सामानहरु ७ मुरि धान, ३ कट्टा चामल, कोदो ४ मुरि र नगद ८/ १० हजार, दराज र दराज भित्रका सामानहरु ब्ल्याङ्केट भाडाकुडाहरु र ८ ओटा बाख्राहरु जलेर नस्ट भयको थियोे ।

उक्त आगलागी पीडितलाई मगर लाफा ग्रुपले सहयोग रकम हस्तांतरण गरेको बेला मगर संसार पनि सँगै हस्तांतरण गरेको हो।

🌺🌺मगर संसार मार्फत सहयोग गर्नुहुने सहयोगी दाताहरुको नामावली निम्न छन:-🌺🌺

✅१) रीता पुलामी मगर – स्याङजा हाल अस्ट्रेलिया रू.५,०००/-
✅२) भीम ब.थापाको छोरा कुशल थापा मगर – पर्बत, सरौँखोला बसाई पोखरा हाल अस्ट्रेलिया रू.५०,०१८/-
✅३) बिजय थापा मगर – स्याङ्जा कालीगण्डकी हाल कोरिया(जन्मदिनको अवसर पारी) रू.२,५००/-
✅४) हिकमत पुलामी मगर – बागलूङ हाल UK रू२,२२२/-
✅५) डेबिट झेंडी मगर – स्याङजा, वालिङ-७, रू.५,०००/-
✅६) रूपक राना मगर – नुवाकोट ,सूर्यगड़ी -४,जामुने हाल कुबेट रू.५,०००/-
✅७)विजया पुन मगर – रूपनदेही,बुटवल -६, रू.२,५००/-
✅८) याम पुर्जा पुन मगर – म्याग्दी ,अन्नपूर्ण-४ हाल korea रू.३,५००/-
✅९) नीराजन चुहान मगर – नवलपुर, सर्दी रू.३,३३३/-
✅१०) अमृत मगर – बुटवल हाल korea रू.५,०००/-
✅११) सोनू मगरनी ktm – हाल korea रू.२,०००/-
✅१२) शिल्पा सोमरे मश्राङ्गी मगर – पाल्पा ,रम्भा -१,हाल ktm रू.२,०००/-
✅१३) प्रेम पुन र रुपा लामिछाने मगर छोरी नियाना पुनको जन्मदिनको अवसर पारी – नवलपरासी सुनवल रू.५,०००/-
✅१४) लिलेन्द्र थापा मगर – बागलुङ ,ढोरपातन हाल korea रू.२,०००/-
——————
टोटल सहयोग रकम रू.९५,१००/- मात्र

संयोजक/अध्यक्ष :अनिल लामिछाने मगर एबं मगर संसार एडमीन समिति परिवार
तपाइलेDigital currency exchangers

यो पनी पढौ:संघर्षबाट प्राप्त उपलब्धि गुम्ने खतरा छ, निरंकुशतावादीहरू सल्बलाउन थाले- प्रचण्ड
यो त आन्दोलन होइन, यो त आन्दोलनको टेलर मात्रै हो : प्रचण्ड (सम्बोधनको पर्णपाठ)
केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओली र राष्ट्रपतिको असंवैधानिक र अलोकतान्त्रिक कदमलाइ महिला संगठनद्वारा विभिन्न आन्दोलनको घोषणा
“मैले बामदेव र बादलको साथ पाएँ भने देशको कायापलट गरिदिन्छु” पूरा पढनुहोस्
प्रचण्ड संसदीय दलको नेता बन्दै, संसद भवनमा बाेलाइयाे बैठक
नेकपाको दुइतिहाइ बहुमत पक्षको निर्णय:ओलीलाई पार्टी अध्यक्षबाट हटाएर साधरण सदस्य
यी हुन् नेकपा (प्रचण्ड-नेपाल समुह) को केन्द्रीय समितिका १० बुँदे निर्णय
प्रहरीको रासन सुविधा बढाउन तयार छुः गृहमन्त्री रामबहादुर थापा मगर(वादल)
गृहमन्त्री रामबहादुर थापा मगर (बादल)सँग नेपालका लागि युरोपेली सङ्घ(इयू)का राजदूत नोना देप्रेजले बुधबार शिष्टाचार भेटवार्ता
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को पहलमा हट्यो सोलु करिडोर प्रसारण लाइन निर्माणको अवरोध
हवाई प्रतिवन्ध हटाउन इयुलाइ गृहमन्त्री रामबहादुर थापा मगर (बादल)को अपिल
आगामी वर्ष पनि विद्युत् शुल्क घटाइने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को उद्घोष
गृहमन्त्री रामबहादुर थापा मगर‘बादल’ले जनताको सुरक्षा योजना र रणनीति बनाउन मातहतका निकायलाई कडा निर्देश
प्रदेशको नाम ‘मगरात–लुम्बिनी’ राख्न नेपाल मगर संघ र मगरात संयुक्त संघर्ष समितिको माग
एसपी ओम राना मगरको नया कडा एक्सन: वडा दशै,तिहार तथा छटमा सुरक्षा योजना सार्वजानिक
आज अनसन तोडिदै:डाक्टर केसी र सरकार विच के भयो सहमती? (पुर्णपाठ सहित)
प्रदेश नं.५ लाइ मानव पहिचान र सभ्यताको आधारमा मगरात गर्न मगर संघको माग नगरे अन्तराष्ट्रिय अदालतमा दर्ज गर्ने
प्रदेश नं. ५ नामाकरण ‘मगरात थरुहट अवध’ संसदमा प्रस्ताव दर्ता गर्दै एेतिहासिक कार्य
वलात्कार तथा हत्याका अपराधीलाइ कठघरमा ल्याउन कडा कदम चालिएको छ: गृहमन्त्री राम वहादुर थापा मगर(वादल)
गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ भन्नुहुन्छ,’सिमाको सुरक्षाको लागी सवै एक हौँ।


मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar