नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले राष्ट्रिय प्रविधि पुरस्कार डा.शेरबहादुर पुन मगरलाई

काठमाडौँ : यस वर्षको प्रविधि पुरस्कार डा.शेरबहादुर पुन मगरलाई दिइने भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले यस वर्षको प्रविधि पुरस्कार डा.पुनलाई दिने निर्णय गरेको हो ।... Read more »

काठमाडौं फेरि बन्यो संसारकै नम्बर एक प्रदुषित सहर:एयर क्वालिटी इन्डेक्स ३३१

देशभरि फेरि वायु प्रदुषणको मात्रा ह्वात्तै बढेको छ। बुुधबार साँझ पूर्वी तथा मध्य नेपालमा भएको वर्षाले प्रदषण केही घटे पनि आइतबारदेखि फेरि बढेको हो।  स्विट्जरल्याण्डको एक्युएआइआरका अनुसार सोमबार बिहान काठमाडौंको... Read more »

भारतको सिक्किम केन्द्रबिन्दु बनाएर गएको भूकम्पले पूर्वी नेपालमा भूकम्प

नेपालको पूर्वी पहाडी र तराई क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ। सोमबार राति ९ बजेर ५ मिनेटमा भारतको सिक्किम केन्द्रबिन्दु बनाएर गएको भूकम्पले पूर्वी नेपालमा भूकम्पको धक्का महसुस भएको हो।... Read more »

नयाँ वर्ष २०७८ को अवसरमा मगर संसार ग्रुपद्वारा सिपमुलक भिडियो प्रतियोगिता २०७८ बैशाख ४ गते बाट सुरु हुने

“भेषभुषा,भाषा,धर्म,सस्कार संस्कृतिलाई संरक्षण गरौ विश्व भरिका मगरलाई एकजुट गराऔ” भन्ने उद्देश्यले स्थापित मगर संसार फोटो ग्यालरी ग्रुप पेजले नव बर्ष २०७८ को अवसरमा online मार्फत मगर लाफाहरु बीच सिप... Read more »

गृहमन्त्री रामवहादुर थापा मगर(वादल)वैशाख १ देखि प्रधानमन्त्री कार्यालय भवनमा सर्न निरक्षण

पहिले प्रधानमन्त्री रहेको कार्यालयमा अब गृह मन्त्रालय माननिय गृहमन्त्री रामवहादुर थापा मगर(वादल) रहनेभएको छ।गृह मन्त्रालय वैशाख १ देखि प्रधानमन्त्री कार्यालय रहेको भवनमा सर्ने भएको छ। अहिले प्रधानमन्त्री कार्यालय रहेको... Read more »

आकस्मिक मन्त्रीपरिषद्काेे बैठक वालुवाटारमा

प्रधानमन्त्री केपी शर्मा ओली निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक शुरु भएको छ । शुक्रबार विहानैदेखि बालुवाटारमा आकस्मिक रुपमा मन्त्रिपरिषद बैठक बसेको हो । विहान साढे ८ बजेदेखि शुरु भएको बैठकमा... Read more »

समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य पूरा गर्न सुरक्षा क्षेत्रमा पर्याप्त बजेट विनियोजन गरिनुपर्छ :गृहमन्त्री रामवहादुर थापा मगर’बादल’

काठमाडौँ ।बुधबार गृह मन्त्रालयमा आ.व. २०७७/७८को दोस्रो चौमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा गृहमन्त्री थापा राम वहादुर थापा मगर’वादल’ले समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य पूरा गर्न... Read more »

थरुहटसँग वार्ता गर्न शक्तिसाली गृहमन्त्री राम वहादुर थापा मगर’वादल’को नेतृत्वमा सरकारी वार्ता टोली गठन

थारू कल्याणकारी सभासँग वार्ता गर्न सरकारले शाक्तीसाली माननिय गृहमन्त्री राम वहादुर थापा मगर’वादल’को नेतृत्वमा वार्ता समिति गठन गरेको छ। सरकारका प्रवक्ता पार्वत गुरूङका अनुसार थारू कल्याणकारी सभा, थारूवान संयुक्त... Read more »

वायु प्रदूषत निकै बढेकोले भोलिदेखि ४ दिन विद्यालय बन्द गर्ने सरकारको निर्णय

काठमाडौं । शिक्षा , विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय गरेको छ । वायु प्रदूषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै मन्त्रालयले... Read more »

माननिय गृहमन्त्री रामबहादुर थापा ‘बादल’ जेलमा रहेका  रेशम चौधरीको रिहाईको माग गरेर धर्नामा बसेकाको लागि सम्बोधन गरेर अनशन तोडे

माननिय गृहमन्त्री रामबहादुर थापा ‘बादल’ जेलमा रहेका निलम्बित सांसद रेशम चौधरीको रिहाईको माग गरेर धर्नामा बसेकाको लागि सम्बोधन गरेर अनशन तोडिदिनुभएको छ। बिहीबार  दिउँसो धर्नामा पुगेर गृहमन्त्री थापाले सम्बोधन गरेका थिए।धर्नामा बसेकाहरूलाई... Read more »
WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar