नेपालमा कोहि कम्युनिस्ट छैनन्, सबै ‘CIA’ र ‘रअ’ का कर्मचारी हुन : चीन

काठमाडौ : चीनिया कम्युनिस्ट पार्टीको एक विशेष सम्मेलनमा बोल्दै चीनिया नेसनल पिपुल्स कङ्ग्रेसका अध्यक्ष ‘ली जाङ्सु’ ले नेपालको राजनैतिक अवस्थाको बारेमा चिन्ता व्यक्त गर्दै नेपाली राजनीतिमा पश्चिमा शक्तिहरु हाबि... Read more »

जनगायक जुठबहादुर खड्की ‘जेबी टुहुरे’को निधन

काठमाडौं । जनगायक जुठबहादुर खड्की ‘जेबी टुहुरे’को निधन भएको छ । टुहुरेको ७८ वर्षको उमेरमा बयोधा अस्पतालमा उपचारका क्रममा बिहीबार निधन भएको हो । १ भदौमा कलंकीस्थित घरमा पक्षघात... Read more »

दलाल सत्ताको कारण भारतीय साम्राज्यवादले हेपिरहेको छ :सन्तोष बुढामगर(बिषम)

नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज देशभर बिरोध प्रदर्शन गरेको छ । भारतीय एसएसबीले तुइन काटेर दार्चुलाका जयसिंह धामीलाई बनाएको विरोधमा नेकपाले देशव्यापी विरोध सभा सम्पन्न... Read more »

नेकपा एमाले पार्टीको विधान महाधिवेशन व्यवस्थापन कार्यदलको संयोजक वरिष्ठ नेता रामबहादुर थापा मगर ‘बादल’

काठमाडौँ – नेकपा माओवादी केन्द्र परित्याग गरी एमाले प्रबेश गरेको रामबहादुर थापा मगर (बादल)लाई एमालेमा चिठ्ठा परेको छ । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले महत्वपूर्ण जिम्मेवारी दिएपछि चिठ्ठा परेजस्तै भएको... Read more »

एमाले स्थायी कमिटीको बैठक शुरु : माधव पक्ष अनुपस्थित, वामदेव सहभागी

नेकपा एमाले स्थायी कमिटीको बैठक जारी छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालयमा स्थायी कमिटीको बैठक बसेको हो । शनिबारलाई बोलाएको बैठक एकताका लागि सहमति जुटाउन भन्दै जनासम्मलाई... Read more »

बादलको उद्घोष- एमालेमा शुद्धीकरण शुरू भयो, अवसरवादीहरू, दक्षिणपन्थी प्रतिक्रियावादी पलायन भए ।’

काठमाडौं । नेकपा (एमाले) का वरिष्ठनेता रामबहादुर थापा मगर ‘बादल’ ले आफ्नो पार्टीभित्रको अन्तसंघर्ष वर्ग संघर्षमा रुपान्तरण भएको भन्दै अवसरवादीहरू पलायन भएको बताएका छन्। ‘पार्टी भित्रको अन्तरसंघर्ष वर्ग संघर्षमा... Read more »

बालुवाटारमा विप्लवले गरे प्रधानमन्त्री र गृहमन्त्रीसँग छलफल सहमति कार्यान्वयनमा सघाउन आग्रह

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेटेर कुराकानी गरेका छन्। बुधबार विप्लवसहित नेपाल कम्युनिष्ट पार्टीका नेतहरूले बालुवाटार पुगेर प्रधानमन्त्री देउवा र गृहमन्त्री बालकृष्ण खाँणसँग कुराकानी... Read more »

नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकमा बरिष्ठनेता ‘वादल’ ले सम्वोधन गर्ने

नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकमा बरिष्ठ नेता तथा निवर्तमान गृहमन्त्री रामवहादुर थापा मगर(वादल)ले सम्वोधन गर्ने भएको छ। ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा दुई दिनदेखि जारी बैठकमा पार्टीमा उत्पन्न समस्या समाधानको निम्ति... Read more »

एमाले बैठक :१० बुँदे प्रस्तावलाई अनुमोदन, २४ घण्टा पुरा नभएको भन्दै २२ जना सांसदहरूलाई कारबाही भएन

नेकपा एमालेको केन्द्रीय कमिटीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने पार्टीका सांसदहरूलाई कारबाहीबारे मंगलबार कुनै पनि निर्णय गरेन । सोमबार बैठकको पहिलो दिन वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ जना... Read more »

२२ जनालाई २४ घण्टे स्पष्टीकरण,१० बुँदे सहमति अनुमोदन:एमाले केन्द्रीय कमिटी बैठकको निर्णय

काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटी बैठकले विघटित कार्यदलले पेस गरेको पार्टी एकताको १० बुँदे सहमति अनुमोदन गरेको छ । सोमबार बसेको बैठकले १० बुँदे सहमति कार्यान्वयनमा लैजाने निर्णय... Read more »
WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar