मगर भाषीक रचना वाचन प्रतियोगिताको उपाधि नवलपरासी र ओखलढुंगाको कब्जामा

 

 

प्रथम हुन सफलमगर भाषीक रचना वाचन प्रतियोगिताको बिजेता बनिन प्रिया राना र दिलु आलेमगर

•अनिल लामिछाने मगर
कोरिया
मगर भाषा, धर्म,कला,संस्कार,संस्कृति पहिचानलाई सधै संरक्षण र सम्बर्धनको लागि अघि बढी रहेको र सामाजिक सञ्जालमा मगर समुदायको सबै भन्दा बढी मगर लाफाहरूको जमघट भएको एक मात्र मगर संसार(magar sansar) photo gallery ग्रुप पेज हो।
त्यसै क्रममा यही जेष्ठ २४ गते देखि जेष्ठ२७ गते सम्म ३ दिनको भोटिंग समय राखेर मगर संसार(magar sansar) photo gallery ग्रुप भित्र मगर भाषिक रचना वाचन प्रतियोगिता २०७७ आयोजना गरेको थियो।बिश्व भरीका गरि ५८ जना साहित्य तर्फ रुची राख्ने मगर लाफाहरूको सहभगिता रहेको उक्त प्रतियोगिताको बिजेता भने पुरूष तर्फ ओखलढुंगाका दिलु मल्ल आले मगर र महिला तर्फ नवलपरासीकी प्रिया राना मगर बिजेता बनेकी थिईन।
भोटिंग समय ३ दिनको राखि मेम्बरले दियको like को आधारमा नतीजा सार्बजनिक गरेको र मगर भाषा प्रति मगरहरूको चासो बढेको खेल संयोजक अनिल ले जानकारी दिनु भयकोछ।
र प्रतियोगितामा बिजेता, उपविजेता बनेका लाफाहरु निम्न छःन:.

🌷मगर भाषिक रचना वाचन प्रतियोगीता २०७७🌷
♦️महिला तर्फ बिजेता बनिन नवलपरासीकी प्रिया राना
———————————————
✅ नाम:- प्रिया राना मगर
✅ ठेगाना:- नवलपरासी सुनवन-भूमहि
✅ प्राप्त मत:- 3.9k+
✅ जम्मा सहभागि:- 58 जना
✅ पुरस्कार:- रू.५,०००/- + सम्मान पत्र
✅ पुरस्कार प्रायोजक:- नेपाल मगर संघ क्षेत्रीय समिति जोहोर मलेसिया अध्यक्ष सुरेश बुढा मगर
ठेगान :घोराही उ.प.मा नगरपालिका १२दाङ
त्यसै गरि
पुरुष तर्फ बिजेता बन्यो ओखलढुंगाका दिलु आले
——————————————-
✅ नाम:- दिलु मल्ल आले मगर
✅ ठेगाना:- ओखलढुंगा,चम्पादेवी-१ हाल मलेशिया
✅ प्राप्त मत:- 3.2k+
✅ जम्मा सहभागि:- 58 जना
✅ पुरस्कार:- रू.५,०००/- + सम्मान पत्र
✅ पुरस्कार प्रायोजक:- नेपाल मगर संघ क्षेत्रीय समिति जोहोर मलेसिया अध्यक्ष सुरेश बुढा मगर
ठेगान :घोराही उ.प.मा नगरपालिका १२ दाङ

दोस्रो हुन सफल

महिला तर्फ दोस्रो बनिन स्याङजाकी दिल माया
—————————————-
✅ नाम:- दिल माया थापामगर
✅ ठेगाना:- स्याङजा ,विरूवा-८
✅ प्राप्त मत:- 3081
✅ जम्मा सहभागि:- 58 जना।

पुरुष तर्फ दोस्रो बन्यो पाल्पाका नबिन सारू
———————————————
✅ नाम:- नबिन सारू मगर
✅ ठेगाना:- पाल्पा
✅ हाल कार्यरत:- कोरिया
✅ प्राप्त मत:- 1.8k+
✅ जम्मा सहभागि:- 58 जना

तेस्रो हुन सफल

महिला तर्फ तेस्रो बनिन स्याङजाकी मनु थापा
———————————————
✅ नाम:- मनु थापा मगर
✅ ठेगाना:- स्याङजा ,विरूवा-८
✅ प्राप्त मत:- 3043
✅ जम्मा सहभागि:- 58 जना
पुरुष तर्फ तेस्रो बन्यो स्याङजाका शिशिर राना
—————————————–
✅ नाम:- शिशिर राना मगर
✅ ठेगाना:- स्याङजा ,हरिनाश-२,गुर्जा
✅ हाल बसाई:- चितवन, भरतपुर-१९
✅ प्राप्त मत:- 1.2k+
✅ जम्मा सहभागि:- 58 जना

यो पनी पढौ:मन्त्रिपरिषद्को बैठक दिउसो २वजे वस्दै लकडाउनवारेमा निर्णय हुदै
द्वन्द्वपीडीत वालवालिकालाइ राहत वितरण गर्दै शिक्षा तथा स्वास्थ्य समिती सभापती जयपुरी घर्तिमगर
कोरोना भाइरसवाट उत्पन्न परिस्थितीको चुनौती सामाना गर्न सुरक्षा निकायको भुमिका अग्रपङ्तिमा:माननिय गृहमन्त्री राम वहादुर थापामगर ‘बादल’
तपाइ फेसबुक ,ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar