म्याग्दीकी आमाछोरीले जितिन मगर भाषिक tiktok डान्स प्रतियोगिताको उपाधि


म्याग्दीकी आमाछोरीले जितिन मगर भाषिक tiktok डान्स प्रतियोगिताको उपाधि

•अनिल लामिछाने मगर
कोरिया
मगर भाषा, धर्म,कला,संस्कार,संस्कृति पहिचानलाई सधै संरक्षण र सम्बर्धनको लागि अघि बढी रहेको र सामाजिक सञ्जालमा मगर समुदायको सबै भन्दा बढी मगर लाफाहरूको जमघट भएको एक मात्र मगर संसार(magar sansar) photo gallery ग्रुप पेज हो।
बिभिन्न समयमा हरेक प्रकारको प्रतियोगिता राख्ने क्रममा यही जेष्ठ ३१ गते देखि असार ७ गते सम्म २ चरणमा गरि खेलाईयको मगर संसार(magar sansar) photo gallery ग्रुप भित्र मगर भाषिक tiktok डान्स प्रतियोगिता २०७७ आयोजना गरेको थियो।बिश्व भरीका गरि ९० जना मगर लाफाहरूको सहभगिता रहेको उक्त प्रतियोगितामा बिजेता भने म्याग्दी ,दग्नाम पाउद्वार हाल जापान बस्नुहुने ट्रस्मि गर्बुजा र ममता तिलिजा( आमाछोरीको group) “बन्न सफल भयकी छिन। टोटल उहाहरुले 9032 मत प्राप्त गरेको थियो।

भोटिंग समय ३ दिनको राखि मेम्बरले दियको like को आधारमा नतीजा सार्बजनिक गरेको र मगर भाषा नआयपनि प्रतियोगितामा मगरहरूको चासो बढेको खेल संयोजक अनिल ले जानकारी दिनु भयकोछ।
र प्रतियोगितामा बिजेता, उपविजेता बनेका लाफाहरु निम्न छन्।

♦️ दोस्रो बनिन पाल्पाकी मुना लम्तरीको ग्रुप डान्स♦️

✅ नाम:- मुना लम्तरी मगर/बिशाल रानामगर (ग्रुप)
✅ ठेगाना:- पाल्पा
✅ हालको बसाई:- चितवन ,भरतपुर
✅ प्राप्त मत:- 8826
✅ जम्मा सहभागि:- 90 जना

♦️ Top 3 मा परिन स्याङजाकी अमीर/रीमा मगर♦️

✅ नाम:- अमीर मगर/रीमा मगर (ग्रुप)
✅ ठेगाना:- स्याङजा,वालिङ-६ मिर्दी
✅ प्राप्त मत:- 4.8k
✅ जम्मा सहभागि:- 90 जना

♦️ Top 4 मा परिन तनहूँकी सिर्जना आलेको(ग्रुप)♦️

✅ नाम:- सिर्जना आलेमगर समूह(नेपाल मगर विद्यार्थी संघ तनहु)
✅ ठेगाना:-तनहूँ
✅ हालको बसाई:- रिसिङ तनहूँ
✅ प्राप्त मत:- 4.3k
✅ जम्मा सहभागि:- 90 जना

♦️ Top 5 मा परिन म्याग्दीकी कामना/टिका मगर♦️

✅ नाम:- कामना फगामी / टिका तिलिजा मगर(ग्रुप)
✅ ठेगाना:- म्याग्दी, बेगखोला-हिस्तान
✅ हालको बसाई:- जापान
✅ प्राप्त मत:- 3.9k
✅ जम्मा सहभागि:- 90 जना

बिजेताले रू.१५,०००/- र सम्मान पत्र पाउने छःन भने पुरस्कारको सौजन्य भने म्याग्दी हाल कोरिया कार्यरत यम थापा मगर ले गर्नुभयको थियो।
✅संस्थापक/खेल संयोजक :-अनिल लामिछाने मगर(रूपनदेही हाल कोरिया )

एडमिनहरु:-
1)राज थापा(बाग्लूङ्,हाल जापान)
2)रंजु बडकौली मगर( धादिङ)
3)रेहना मगर(महोत्तरी,हाल ktm)
4)मन मास्की रानामगर(स्याङ्जा,हाल इजराइल)
5)बिखर्ची रोकामगर(म्याग्दी,हाल मलेशिया)
6)Mb मगर(सिन्धुली,हाल दुबई)
7)आयुष्मा मगर(पाचथर)
8)सपना थापा मगर(सोलुखुम्बू,हाल रोमनिया)
9)एलिना थापा मगर(गोरखा,हाल जापान)
10)छिनिङ मगर( सुर्खेत)
11)प्रनिस आलेमगर(रामेछाप हाल ktm)
12)सपना रोका पुनमगर (रोल्पा, हाल दाङ)
13)नबीन मगर(नवलपुर)
14) सुनील मगर (सिन्धुली)

समस्त मगर संसार(Magar Sansar) Photo Gallery
तपाइलेDigital currency exchangers

यो पनी पढौ:मगर संसारद्वारा आयोजित Tiktok डान्स प्रतियोगीतालाई म्याग्दीकी पुष्पाले पठायो रू.२२,०००/- आखिर किन?
कुवेतवाट फर्केर खरिपटी क्वारेन्टी रहेका ७ महिलामा कोरोना पुष्टी
तपाइ फेसबुक ,ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar