थप कोरोना ४२१ जना, कोरोना कुल संक्रमितको संख्या ९,०२६ जना पुग्यो,मृत्यु हुनेको संख्या २३ जना पुग्यो।

कोरोना भाइरस अपडेट

काठमाडौं । बितेको २४ घण्टामा नेपालमा थप ४२१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । 

आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर देवकोटाले सो जानकारी दिएका हुन् । जसमध्ये ६४ महिला ३५७ जना पुरुष रहेका छन् । योसहित नेपालमा कोरोना संक्रमितको कूल संख्या ९ हजार २६ पुगेको छ । जसमा ८२० महिला र ८ हजार २०६ जना पुरुष रहेका छन् । 

बितेको २४ घण्टामा ८ महिला १८६ पुरुष गरी जम्मा १९४ जना कोरोनाभाइरस संक्रमण मुक्त भएका छन् । योसहित कोरोना निको हुनेको संख्या १ हजार ७७२ जना रहेका छन् । जसमा १४९ महिला  र १ हजार ६२३ पुरुष रहेका छन् । हालसम्म कोरोनाबाट २३ जनाको मृत्यु भएको छ । 

तपाइलेDigital currency exchangers

यो पनी पढौ:म्याग्दीकी आमाछोरीले जितिन मगर भाषिक tiktok डान्स प्रतियोगिताको उपाधि
काठमाडौंबाट मध्याह्न १२ः०४ बजे सूर्यलाई करीव ८८ प्रतिशत ढाकेको,खण्डग्रास ३ घण्टा ३३ मिनेट हुने
कुवेतवाट फर्केर खरिपटी क्वारेन्टी रहेका ७ महिलामा कोरोना पुष्टी
तपाइ फेसबुक ,ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar